सुदूरपश्चिम

बझाङ प्रहरीद्वारा समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरण गर्न विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन
बझाङ प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ । बिहीबार, भदौ २३, २०७९
बझाङको ढँडार मष्टा मन्दिरमा इन्द्र जात्रा
बझाङको ढँडार मष्टा मन्दिरमा लाग्ने इन्द्र जात्रा आजबाट सुरु भएको छ । बिहीबार, भदौ २३, २०७९
बझाङमा अझैं पाठ्यपुस्तक पुगेनन्, सदरमुकाम नजिकैका विद्यालयमा पनि छैनन् पाठ्यपुस्तक
बझाङमा पाठ्यपुस्तक अभाव हुँदा पढाई प्रभावित बनेको छ । बिहीबार, भदौ २३, २०७९
बझाङमा लागुऔषधसहित एक जना पक्राउ
बझाङमा १२ किलो लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । बिहीबार, साउन १९, २०७९
सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ।
सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार, साउन १९, २०७९
करोड बढीको सुन चोरेको आरोपमा धनगढीका लामिछानेसहित थप ३ जना पक्राउ
बुधबार मुम्बई जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने पक्राउ परे। बिहीबार, साउन १९, २०७९
केदारस्युँ गाउँपालिकाले केही वडा असुरक्षित भएको भन्दै गृह मन्त्रालयसँग दहशैनमा प्रहरी चौकी माग्यो
केदारस्युँ गाउँपालिकाले असुरक्षा भएको भन्दै गृह मन्त्रालयसँग प्रहरी चौकी मागेको छ । मंगलबार, साउन १०, २०७९
मष्टा गाउँपालिकाले एक आर्थिक वर्षमा ३२ वटा मन्दिर निर्माण तथा मर्मत गरि करिब ९ लाख खर्चेको पाइयो
मष्टा गाउँपालिकाले एक आर्थिक वर्षमा ३२ वटा मन्दिर निर्माण गरेको छ । मंगलबार, साउन १०, २०७९
कार्यबाहकको भरमा थलारा गाउँपालिका, दुई पत्रकारसहित पालिका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा
बझाङको थलारा गाउँपालिकाका ४० जनप्रतिनिधि तथा कर्मचारी पूर्वी जिल्लाहरुका पर्यटकिय भ्रमणमा निस्किएका छन्। मंगलबार, साउन १०, २०७९
चैनपुर-सुर्मा सडक अवरुद्ध भएको ९ दिन बित्यो, बुधबारबाट सडक खुलाउन पहल गर्ने गाउँपालिका अध्यक्ष बोहराको भनाई
सदरमुकाम चैनपुर-सुर्मा गाउँपालिका जोड्ने सडक ९ दिनदेखि अवरुद्ध छ । मंगलबार, साउन १०, २०७९
बझाङको खप्तडछान्ना गाउँपालिकामा एक महिला वेपत्ता, कसैले भेटाएमा खबर गरिदिन आग्रह
बझाङको खप्तडछान्ना गाउँपालिका महिला वेपत्ता भएकी छन् । मंगलबार, साउन १०, २०७९
मष्टा गाउँपालिकाले नियमविपरित ५५ जना कर्मचारी भर्ना गरेको पाइयो, रिक्त दुई वडामा छिटो सचिव पदपुर्ति गर्न महालेखाको सुझाव
मष्टा गाउँपालिकाले नियमविपरीत ५५ जना कर्मचारी भर्ना गरेको पाइएको छ । मंगलबार, साउन १०, २०७९