सुदूरपश्चिम

कञ्चनपुरको कृष्णपुरमा करारका कर्मचारीलाई ऐनविपरीत ३ लाखभन्दा बढी महंगी भत्ता
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ऐनविपरीत करारका कर्मचारीलाई तीन लाखभन्दा बढी रकम वितरण गरेको देखिएको छ। मंगलबार, साउन १०, २०७९
बैतडीका बलात्कार आरोपी वडाअध्यक्ष कारागार चलान
बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडाअध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ। मंगलबार, साउन १०, २०७९
केदारस्युँ एक कर्मचारीले एउटै मितिमा दुई वटा भ्रमण भत्ता बुझेको भेटियो
केदारस्युँ एक कर्मचारीले एउटै मितिमा दुई वटा भ्रमण भत्ता बुझेको भेटिएको छ । सोमबार, साउन ९, २०७९
केदारस्युँ गाउँपालिकाले गुणस्तर र म्याद यकिन नभएका २९ लाखको औषधी खरिद गरेको पाइयो
केदारस्युँ गाउँपालिकाले गुणस्तर र म्याद यकिन नभएका २९ लाखको औषधी खरिद गरेको पाइएको छ । सोमबार, साउन ९, २०७९
केदारस्युँका जनप्रतिनिधि र कर्मचारी चढ्छन् ६८ लाखका मोटरगाडी
केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा ७ थान दुई पांग्रे र १ थान चार पांग्रे सवारी साधन खरिद गरेको छ । सोमबार, साउन ९, २०७९बझाङमा मदिरा सेवन गरि जीपभित्र सुतेका युवक बिहान मृत भेटिए
बझाङका एक जना पुरुष गाडीमा मृत भेटिएका छन् । आइतबार, साउन ८, २०७९
केदारस्युँ गाउँपालिका उपाध्यक्ष धामीले गरिन् पहिरो पिडितको घरमा एक हप्ताभित्र राहत पुर्याउने प्रतिबद्धता
पहिरोले घरमा क्षति पुर्याउँदा विस्थापित बनेका केदारस्युँ गाउँपालिका ७ का सिंगो धामीको परिवारलाई केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिशा धामीसहितको टोलीले अनुगमन गरेको छ... शनिबार, साउन ७, २०७९
१७ लाख बढी भारतीय रुपैयाँसहित धनगढीका दुई युवक पक्राउ
धनगढीका दुई युवक १७ लाख बढी भारतीय रुपैयाँसहित पक्राउ परेका छन्। शनिबार, साउन ७, २०७९
४० औं विपि स्मृति दिवस : नेविसंघले जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गर्यो, जयपृथ्वी नगर कार्यसमितिले वृक्षारोपण गर्यो
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा बझाङमा पनि आज विभिन्न कार्यक्रम आयोजना भएका छन् । शुक्रबार, साउन ६, २०७९
१८ परिवार सदस्य गुमाएका थलारा ४ डिख्लाका पहिरो पिडित कलक शार्की ४ वर्षीया छोरीसँग संघर्षको जीवन बिताउँदै
गत कार्तिक पहिलो साता आएको पहिरोसँगै थलारा ४ डिख्लाका कलक शार्कीका जीवनसंगीनीसहित १८ जना परिवार सदस्य सदाका लागि उनलाई छोडेर विदा भए... शुक्रबार, साउन ६, २०७९
जाखखेत सिमोल्तोला पुगर सडक ठाउँठाउँमा पहिरो खस्दा एक हप्तादेखि अवरुद्ध, कुर्मली खोलामा जोखीम मोलेर जंघार तर्दै स्थानीय
जयपृथ्वी नगरपालिकाको ३ र ४ पुगर क्षेत्र जोड्ने जाखखेत सिमोल्तोला पुगर सडक ठाउँठाउँमा पहिरो खस्दा एक हप्तादेखि अवरुद्ध बनेको छ । शुक्रबार, साउन ६, २०७९1658319550.jpg)