नेभिगेशन
सुदूरपश्चिम
बझाङमा बिद्युतीय भुक्तानी प्रणाली  (EFT) लागू 

बझाङमा बिद्युतीय भुक्तानी प्रणाली  (EFT) लागू 

बझाङमा बिद्युतीय भुक्तानी प्रणाली (EFT) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ।
भारतको ब्याङ्लोरस्थित समुन्द्रमा डुबेर बझाङका एक युवक बेपत्ता

भारतको ब्याङ्लोरस्थित समुन्द्रमा डुबेर बझाङका एक युवक बेपत्ता

भारतको कर्नाटक राज्य अन्तर्गत पर्ने ब्याङ्लोर सहरस्थित समुन्द्रमा डुबेर बझाङका एक युवक बेपत्ता भएका छ्न ।
कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्।
कैलालीमा हाइस दुर्घटना अपडेटः घाइते १८ जनाकै पहिचान खुल्यो

कैलालीमा हाइस दुर्घटना अपडेटः घाइते १८ जनाकै पहिचान खुल्यो

कैलालीको गौरीगंगामा विहान १०ः २० बजे भएको हाइस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घाइते १८ जनाको पहिचान खुलेको छ।
धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ

धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ

कैलालीको धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्।
सुदूरपश्चिममा शपथ ग्रहण आज, ६ सदस्यले मातृ भाषामा सपथ लिदैँ

सुदूरपश्चिममा शपथ ग्रहण आज, ६ सदस्यले मातृ भाषामा सपथ लिदैँ

सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण आज दिउँसो हुने भएको छ।
प्रचण्ड सरकारको कार्यक्रम कुर्दै भीम रावल, कम्युनिस्ट एकताबारे नो कमेन्ट

प्रचण्ड सरकारको कार्यक्रम कुर्दै भीम रावल, कम्युनिस्ट एकताबारे नो कमेन्ट

पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता डा. भीम रावलले नयाँ सरकार निर्माणको विषयलाई नियालिरहेको बताएका छन्।
मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालयमा चोरी

मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालयमा चोरी

धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालय भवनमा चोरी तथा तोडफोड भएको छ।
कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ

कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ

कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ परेका छन्।
सुदूरपश्चिममा काँग्रेसबाहेकको सरकार बन्ने सम्भावना

सुदूरपश्चिममा काँग्रेसबाहेकको सरकार बन्ने सम्भावना

केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण हुने भएपछि प्रदेशको राजनीति पनि परिवर्तन हुने भएको छ।
सुदूरपश्चिममा प्रदेश सांसदले कति पाउँछन् सुविधा ?

सुदूरपश्चिममा प्रदेश सांसदले कति पाउँछन् सुविधा ?

सुदूरपश्चिम प्रदेशसभा सचिवालयले दोस्रो कार्यकालका लागि नवनिर्वाचित सदस्यहरुको शपथग्रहण गराउने तयारी थालेको छ ।
बझाङमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

बझाङमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

बझाङमा गत शनिबार मृत फेला परेका पुरुषको पहिचान खुलेको छ ।
बिरामी पर्न थाले डोटीका भूकम्प पीडित

बिरामी पर्न थाले डोटीका भूकम्प पीडित

सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्र बिन्दु बनाएर गत कार्तिक २२ गते राति २ बजेर १२ मिनेटमा भूकम्प गयो।