सुदूरपश्चिम

अत्तरियामा आजबाट महोत्सव सुरु, सर्वसाधारणका लागि ८० र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट
कैलालीको अत्तरियमा बुधबार (आज) देखि महोत्सव लाग्ने भएको छ। बुधबार, पुस २७, २०७९सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले २१३ जना कर्मचारीका लागि विज्ञापन खोल्यो
लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले २१३ जना कर्मचारी मागसहित विज्ञापन खोलेको छ। बुधबार, पुस २७, २०७९
सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार गठनमा नागरिक उन्मुक्तिले समर्थन गर्ने
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले निर्णय नगर्दासम्म सरकार गठनका लागि कायम रहेको अन्योल हटेको छ । नागरिक उन्मुक्तिले एमाले नेतृत्वको सरकार गठनमा सघाउने... मंगलबार, पुस २६, २०७९
डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु
डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मंगलबार, पुस २६, २०७९
कालंगा गाड जलविधुत आयोजनाबाट बिजुलीको उत्पादन सुरु
निजी क्षेत्रको लगानीमा निमार्ण सम्पन्न भएको कालंगा गाड जलविधुत आयोजनाले आज बाट औपचारिक रुपमा विजुलीको उत्पादन सुरु भएको छ । आइतबार, पुस २४, २०७९मुख्यमन्त्रीसहित नीजि सचिवालयका कर्मचारीको नाममा साढे एक करोड खर्च
सुदूरपश्चिम प्रदेश सरकार गठन गर्दा २०७४÷७५ मा मुख्यमन्त्री त्रिलोचन भट्टको निजी सचिवालय चार सदस्यको थियो। आइतबार, पुस २४, २०७९
बझाङको सदरमुकाम चैनपुर बजारमा सिसि क्यामेरा जडान
बझाङको सदरमुकाम चैनपुरमा सिसि टिभी क्यामरा जडान गरिएको छ । शनिबार, पुस २३, २०७९
सुदूरपश्चिम सहित देशभरका भूमिहीनलाई फारम भर्न पुनः ३५ दिने सूचना जारी
सुदूरपश्चिम सहित देशभरका भूमिहीनलाई फारम भर्न पुनः ३५ दिने सूचना जारी गरिएको छ। शुक्रबार, पुस २२, २०७९सुदूरपश्चिममा फैलिदो अपराध, २६० जना फरार
कैलालीको धनगढीमा विवाहको प्रलोभन देखाएर बच्चा जन्मिएपछि एक पुरुष फरार भए। शुक्रबार, पुस २२, २०७९सुदूरपश्चिम सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न आव्हान
सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ। बुधबार, पुस २०, २०७९
अश्लील भिडियो सार्वजनिक गरिदिने भन्दै दर्जनौ महिलासँग ब्ल्याकमेल
सशस्त्र प्रहरी बलका भगौडा व्यक्ति हुन्, पदमराज भट्ट जो नटवरलालको नाममाबाट परिचित छन्। मंगलबार, पुस १९, २०७९
बझाङ लगाएत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत सेवा अवरुद्ध
बझाङ लगाएत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । मंगलबार, पुस १९, २०७९