नेभिगेशन
सुदूरपश्चिम
बझाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजना घाइते

बझाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजना घाइते

बझाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजना घाइते भएका छन् ।
सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा...
नयाँ भाडादर कायम गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी बझाङद्वारा प्रशासनमा ज्ञापनपत्र

नयाँ भाडादर कायम गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी बझाङद्वारा प्रशासनमा ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मुल्य घटेपनि बझाङ जिल्लामा संचालित छोटो तथा लामोदुरीका यातायात व्यवसायीहरुले पुरानै भाँडादर कायम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी बझाङले प्रमुख...
रेशम चौधरीलाई सर्वोच्चाबाट पनि जन्म कैदकै फैसला

रेशम चौधरीलाई सर्वोच्चाबाट पनि जन्म कैदकै फैसला

रेशम चौधरीको उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले पन िसदर गरेको छ। चौधरीको टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने फैसला गरएिको...
बालबालिका यार्सा टिप्न गएपछि साइपालका विद्यालय एक महिना बन्द

बालबालिका यार्सा टिप्न गएपछि साइपालका विद्यालय एक महिना बन्द

बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय आजदेखि एक महिनासम्मका लागि बन्द भएका छन् ।
बझाङ घर भएकी एक किशोरीको भारतमा भिरबाट लडेर मृत्यु

बझाङ घर भएकी एक किशोरीको भारतमा भिरबाट लडेर मृत्यु

बझाङ घर भएकी एक कशिोरीको भारतमा भरिबाट लडेर मृत्यु भएको छ । जल्लिाको छबसि पाथीभेरा गाउँपालकिा वडा नं। ६ लेक गाउँकी १९...
एम्बुलेन्स र मोटरसाइकल दुर्घटनाको विषयमा सहमति नहुँदा जयपृथ्वी राजमार्ग हिजोदेखि ठप्प

एम्बुलेन्स र मोटरसाइकल दुर्घटनाको विषयमा सहमति नहुँदा जयपृथ्वी राजमार्ग हिजोदेखि ठप्प

जयपृथ्वी राजमार्ग अन्तर्गत वित्थडचिर गाउँपालिका स्थित चिसापानी मोडमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिदा ज्यान गुमाएका युवकका आफन्तहरुले अवरुद्ध गरेको सडक अझै खुल्न सकेको...
महिलालाई  जबरजस्तीकरणी गर्न खोज्ने थलाराका एक युवक पक्राउ

महिलालाई जबरजस्तीकरणी गर्न खोज्ने थलाराका एक युवक पक्राउ

बझाङमा आफ्नै काकी नाता पर्ने महिलालाई जवरजस्तिकरणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।
बझाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बझाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका-६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकि महिलाको शव भेटियो

बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकि महिलाको शव भेटियो

बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकि महिलाको शव भेटिएको छ ।
जीपको ठक्करबाट बझाङमा दुई बालिका घाइते, चालक र जीप प्रहरी नियन्त्रणमा

जीपको ठक्करबाट बझाङमा दुई बालिका घाइते, चालक र जीप प्रहरी नियन्त्रणमा

जीपको ठक्करबाट बझाङमा दुई बालिका घाइते भएका छन् । चैनपुर-गोलाई हुँदै तमैल जोड्ने सडकखण्ड अन्तर्गत जयपृथ्वी नगरपालिका ४ भीडमुनी वृद्धाश्रम नजिकै जीपले...
बझाङमा यार्सागुम्बा संकलन गर्न गएका थप एक जना पुरुषको मृत्यु

बझाङमा यार्सागुम्बा संकलन गर्न गएका थप एक जना पुरुषको मृत्यु

 बझाङमा यार्सागुम्बा संकलन गर्नका लागि हिमाली क्षेत्रमा गएका थप एक जना पुरुषको मृत्यु भएको छ ।
बझाङमा हिम पहिरोले एक महिला बेपत्ता

बझाङमा हिम पहिरोले एक महिला बेपत्ता

बझाङको सुर्मा गाउँपालिकामा एक जना यार्सागुम्बा संकलक हिम पहिरोमा बेपत्ता भएकी छन्। सुर्मा गाउँपालिका(१ देवडी घर भएकी ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता...