नेभिगेशन
सुदूरपश्चिम
बझाङमा छोराले बन्चरो प्रहार गर्दा गम्भिर घाइते भएका रोकायाको उपचारमा आर्थिक अभाव

बझाङमा छोराले बन्चरो प्रहार गर्दा गम्भिर घाइते भएका रोकायाको उपचारमा आर्थिक अभाव

बझाङमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा गम्भिर घाइते भएका बिक्रम रोकायाको उपचारमा आर्थिक अभाव भएको छ ।
नयाँ भाडादर समायोजनको विरुद्ध यातायात व्यवसायीहरु आन्दोलित, लामो दुरीका सवारी साधन ठप्प

नयाँ भाडादर समायोजनको विरुद्ध यातायात व्यवसायीहरु आन्दोलित, लामो दुरीका सवारी साधन ठप्प

सुदुरपश्चिमका यातायात व्यवसायीहरु आन्दोलित भएका छन् ।
अपराधिक गतिविधि न्यूनीकरणका लागि जिप्रका बझाङद्धारा विद्यालयमा अन्तरक्रिया कार्यक्रम 

अपराधिक गतिविधि न्यूनीकरणका लागि जिप्रका बझाङद्धारा विद्यालयमा अन्तरक्रिया कार्यक्रम 

जिल्ला प्रहरी कार्यालय बझाङले समाजमा हुने बिभिन्न अपराधिक गतिविधि न्यूनीकरणका लागि जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।
बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष बोहोराको निधन

बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष बोहोराको निधन

सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सर्जन बहादुर बोहोराको निधन भएको छ ।
नीति तथा कार्यक्रमको बुँदा बजेटबाट गायब भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् बझाङ आन्दोलित

नीति तथा कार्यक्रमको बुँदा बजेटबाट गायब भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् बझाङ आन्दोलित

बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दोलित बनेका छन् ।
छबिसका व्यापारीहरुले २०७६ सालदेखिका अखाद्य वस्तुहरु बेच्दै

छबिसका व्यापारीहरुले २०७६ सालदेखिका अखाद्य वस्तुहरु बेच्दै

बझाङको छविसपाथिभेरा गाउँपालिकाका सानाठूला बजारमा शुक्रबार पहिलो पटक बजार अनुगमन भयो ।
बझाङका जनप्रतिनिधिसहित ८ जना धनगढीमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ

बझाङका जनप्रतिनिधिसहित ८ जना धनगढीमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ

 धनगढीमा जुवातास खेलिरहेको अवस्थामा बझाङका ८ जना पक्राउ परेका छन्।
काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा कर्मचारीको चरम लापरबाही

काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा कर्मचारीको चरम लापरबाही

बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं १ स्थित काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा कर्मचारीको चरम लापरबाही रहेको छ ।
बझाङमा छोराले बन्चरो प्रहार गर्दा बुवा गम्भीर घाइते 

बझाङमा छोराले बन्चरो प्रहार गर्दा बुवा गम्भीर घाइते 

बझाङमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते घाइते भएका छन् ।
खप्तडमा भएको घोडादौड प्रतियोगितामा बझाङको कब्जा

खप्तडमा भएको घोडादौड प्रतियोगितामा बझाङको कब्जा

गंगा दशहरा मेलाको अवषर पारि आयोजित  घोडादौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम भएका छ्न् ।
सुदूरपश्चिममा लघुवित्त संस्थाहरुको दादागिरी, ऋणीमाथि ब्याजको भारी

सुदूरपश्चिममा लघुवित्त संस्थाहरुको दादागिरी, ऋणीमाथि ब्याजको भारी

सुदूरपश्चिममा सञ्चालित लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयमा एकपछि अर्को तालाबन्दी भइरहेको छ। कञ्चनपुर र दार्चुला हुँदै अछाममा सञ्चालित गरी लघुवित्तका पाँच...
बझाङ कारागारमा रहेका दुई जनाको कैद माफी

बझाङ कारागारमा रहेका दुई जनाको कैद माफी

  जिल्ला कारागार बझाङमा रहेका दुई जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ ।
न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बझाङ देशकै दोस्रो स्थानमा

न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बझाङ देशकै दोस्रो स्थानमा

न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बझाङ देशकै दोस्रो स्थानमा पर्न सफल भएको छ ।