सुदूरपश्चिम

सुदूरपश्चिमबाट तीन जनालाई अपहरण ६ जना बेपत्ता
सुदूरपश्चिमबाट ६ जनालाई बेपत्ता पारिएको छ। आर्थिक वर्ष २०७९/८० मा तीन जनालाई अपहरण गरी बेपत्ता पारिएको प्रदेश प्रहरी कार्यालय धनगढीले उपब्ध गराएको... शनिबार, भदौ ३०, २०८०
बझाङमा राष्ट्रिय बालदिवस : सबै ठाउँमा एकै प्रकृतिका कार्यक्रम गरि मनाइयो
बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज ५९ औं राष्ट्रिय बाल दिवस बझाङभर मनाइएको छ शुक्रबार, भदौ २९, २०८०
बझाङमा शनिबार दिनभर बिद्युत सेवा अवरुद्ध हुने
बझाङमा शनिबार दिनभर बिद्युतसेवा अवरुद्ध हुने भएको छ । शुक्रबार, भदौ २९, २०८०बझाङका रविन्द्रले रुसका डोंगाकलाई नकआउट गर्दै हराए
बझाङको बित्थडचिर गाउँपालिका घर भएका मिक्स मार्सल आर्ट्सका स्टार रविन्द्र ढाँटले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै वन फ्राइडे फाइट्समा जित हासिल गरेका... शुक्रबार, भदौ २९, २०८०
लागूऔषध र नगद रकमसहित बझाङका धनबहादुर बोहरा डडेल्धुराबाट पक्राउ
डडेल्धुरामा लागूऔषध र नगद रकमसहित बझाङका धनबहादुर बोहरा पक्राउ परेका छन्। शुक्रबार, भदौ २९, २०८०
बझाङमा तीन जना मिलेर दुई जना नाबालिका जबरजस्ती करणी गरेको आरोप
मष्टा गाउँपालिकामा तीनजना किशोरमाथि जबरजस्ती करणी आरोप लागेको छ । बिहीबार, भदौ २८, २०८०
बुंगल ७ को कथा : नजिकको स्वास्थ्य इकाइ केन्द्र बन्द, सिटामोलका लागि पाँच घण्टा पैदल
बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ७ मा रहेको डाडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्र दुई महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । बिहीबार, भदौ २८, २०८०
सुर्मा गाउँपालिकामा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते, खुकुरी प्रहार गर्ने व्यक्ति फरार
सुर्मा गाउँपालिकामा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् बिहीबार, भदौ २८, २०८०
७० हजार बोकेको झोला खस्याेेेेे महाकालीमा
बैतडीकी भागरथीको ७० हजार बोकेको झोला महाकाली नदीमा खसेको बिहीबार, भदौ २८, २०८०
बैतडीको एक सामुदायिक विद्यालयमा अज्ञात समूहले गरे आगजनी
बैतडीको एक सामुदायिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ बिहीबार, भदौ २८, २०८०
डडेल्धुराको हगुल्टेमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु, एक घाइते
डडेल्धुराको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार, भदौ २८, २०८०
गाडी सुविधा लिन ऐन संशोधन तयारीमा सुदूरपश्चिम सरकार
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी थालेको छ । बुधबार, भदौ २७, २०८०