सुदूरपश्चिम

बझाङका विद्यार्थीलाई 'नेपाल ल क्याम्पस' मा ७ लाखको छात्रवृत्ति कोष
बझाङमा स्थायी घर भइ काठमाडौंस्थित नेपाल ल क्याम्पसमा कानुन अध्ययन गर्न चाहनेले छात्रवृत्ति पाउने भएका छन् । शुक्रबार, असोज ५, २०८०
बझाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते
बझाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकि छिन् । बिहीबार, असोज ४, २०८०
बझाङमा रैथानेबाली मार्सेमा कागे किराको प्रकोप
बझाङको विभिन्न ठाउँमा लगाइने मार्से बालीमा किरा लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । बुधबार, असोज ३, २०८०
विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको एक सरकारी भवन
केदारस्युँ गाउँपालिकामा एक सरकारी भवन विगत ७ वर्षदेखि अलपत्र परेको छ । बुधबार, असोज ३, २०८०
यी हुन् बझाङ जिल्ला कारागारबाट कैद माफी मिनाहा हुने व्यक्ति
सरकारले संविधान दिवसको अवसर पारेर बझाङ जिल्ला कारागारमा रहेका दुई जनाको कैद माफी मिनाहा गरेको छ । बुधबार, असोज ३, २०८०कमन करेत, किङ कोब्रा जस्ता तराईका बिशालु सर्प कसरी बझाङमा पुगे ?
नेपालमा हालसम्म २१ प्रकारका विषालु सर्पहरू पाइएका छन् । बुधबार, असोज ३, २०८०
बझाङको सेती नदीमा बगेर डोटीका एक पुरुष बेपत्ता
बझाङको सेति नदिमा बगेर डोटीका एक पुरुष बेपत्ता भएका छन् । मंगलबार, असोज २, २०८०
सुनकुडा नमुना क्याम्पसमा अनेरास्ववीयु गठबन्धनबाट बिजयी जोशी बिप्लव निकट अखिल क्रान्तिकारी प्रवेश
बित्थडचिर गाउँपालिका -९ स्थित सुनकुडा नमुना क्याम्पसका स्ववीयु कोषाध्यक्ष भानु जोशी बिप्लव निकट अखिल क्रान्तिकारीमा प्रवेश गर्नु भएको छ । सोमबार, असोज १, २०८०
बझाङमा सर्पले डस्दा एक जना गम्भीर घाइते, जिल्ला अस्पताल बझाङमा उपचार हुँदै
बझाङमा सर्पले डस्दा एक जना गम्भीर घाइते हुनुभएको छ । सोमबार, असोज १, २०८०
नेपाललाई विश्वसामु चिनाउने ढाँटलाई हौसला स्वरुप बित्थडचिरले एक लाख दिने, वडाध्यक्षले पनि सहयोग गर्ने
बित्थडचिर गाउँपालिकाले मिक्स मार्सल आर्ट्सका स्टार रविन्द्र ढाँटलाई हौसला स्वरुप एक लाख दिने भएको छ । सोमबार, असोज १, २०८०
गाेहीकाे आक्रमणबाट एक जनाकाे ज्यान गयाे
चितवनकाे रत्ननगरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ आइतबार, भदौ ३१, २०८०
आजको मौसम, कहाँ–कहाँ वर्षा?
आइतबार देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली... आइतबार, भदौ ३१, २०८०