नेभिगेशन
सुदूरपश्चिम
पूर्ण चन्द्रोदय मावि थलारा -९ का विद्यार्थीहरुमा काप्ने, बेहोस हुने समस्या, विद्यालय बन्द

पूर्ण चन्द्रोदय मावि थलारा -९ का विद्यार्थीहरुमा काप्ने, बेहोस हुने समस्या, विद्यालय बन्द

पूर्ण चन्द्रोदय मावि थलारा -९ कुलाकाट्नेमा विद्यार्थीहरुमा बेहोस हुने, काम्ने र ढल्ने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ ।
बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको ज्यान गयो

बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको ज्यान गयो

गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको ज्यान गएको छ ।
तल्कोटको खौला बजारमा भीषण आगलागी, पाँच पसल जलेर खरानी

तल्कोटको खौला बजारमा भीषण आगलागी, पाँच पसल जलेर खरानी

ग्याँस पड्केर आगलागी हुँदा बझाङको तल्कोट गाउँपालिका - ५ खौला बजारमा २ घरमा रहेका पाँच पसल खरानी भएका छन् ।
काठमाण्डौबाट सुर्खेतका लागि छुटेको बस दाङमा दुर्घटना, २५ जना घाइते

काठमाण्डौबाट सुर्खेतका लागि छुटेको बस दाङमा दुर्घटना, २५ जना घाइते

काठमाण्डौबाट सुर्खेतका लागि छुटेको रात्रिबस दाङमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
जिल्ला अस्पतालमा सञ्चालन भइरहेको शिविरमा हिजो र आज ५ सय ७९ जनाले सेवा लिए

जिल्ला अस्पतालमा सञ्चालन भइरहेको शिविरमा हिजो र आज ५ सय ७९ जनाले सेवा लिए

नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल, स्वास्थ्य कार्यालय बझाङ र बित्थडचिर गाँउपालिकाको आयोजनामा जिल्ला अस्पतालमा सञ्चालन भइरहेको शिविरमा हिजो र आज ५...
बिर्सिए प्रधानन्त्रीले बाचा, खुलेन ताक्लाकोट नाका 

बिर्सिए प्रधानन्त्रीले बाचा, खुलेन ताक्लाकोट नाका 

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला ताक्लाकोट नाका खुल्ने आशा आम सुदूरपश्चिमबासी र कर्णालीबास्मिा थियो ।
जिल्ला अस्पताल बझाङमा नशा तथा मानसिक रोग विशेषज्ञ आउने

जिल्ला अस्पताल बझाङमा नशा तथा मानसिक रोग विशेषज्ञ आउने

 जिल्ला अस्पताल बझाङमा एकदिका लागि नशा तथा मानसिक रोग विशेषज्ञ आउने आउने भएका छन् ।
छबिसपाथिभेरा -७ घट्टेका हत्या आरोपी बिजुली आज तीन दिनपछि पक्राउ

छबिसपाथिभेरा -७ घट्टेका हत्या आरोपी बिजुली आज तीन दिनपछि पक्राउ

छबिसपाथिभेरा ७ घट्टेका हत्या आरोपी आज तीन दिनपछि पक्राउ परेका छन् ।
सम्झना हत्या प्रकरणको तीन वर्ष : पीडित परिवारले अझै पाएनन् राहत

सम्झना हत्या प्रकरणको तीन वर्ष : पीडित परिवारले अझै पाएनन् राहत

बझाङको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया नाबालिका सम्झना बिकको बलात्कारपछि हत्या गरिएको आज तीन वर्ष पुगेको छ। 
बुंगलमा स्रोत व्यक्ति र नगर प्रमुख मिलेर एक विद्यालयलाई शिक्षक भर्ना गर्न दिए अख्तियारी

बुंगलमा स्रोत व्यक्ति र नगर प्रमुख मिलेर एक विद्यालयलाई शिक्षक भर्ना गर्न दिए अख्तियारी

शिक्षा शाखाका स्रोत व्यक्तिले धनकृष्ण रेक्मीले नगर शिक्षा समितिलाई जानकारी नदिइ  एक विद्यालयलाई शिक्षक भर्ना गर्नको लागि  अख्तियारी दिएका छन ।
चैनपुरमा आगलागी हुँदा एक फेन्सी पसल जलेर नष्ट, दमकल आगो नियन्त्रणमा लिइसकेपछि आयो

चैनपुरमा आगलागी हुँदा एक फेन्सी पसल जलेर नष्ट, दमकल आगो नियन्त्रणमा लिइसकेपछि आयो

बझाङ सदरमुकाम चैनपुरमा आगलागी हुँदा एक फेन्सी पसल जलेर नष्ट भएको छ ।
विश्वको आठौं अग्लो हिमाल मनास्लुमा पनि  सङ्गीताको सफल आरोहण

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा पनि सङ्गीताको सफल आरोहण

सगरमाथा आरोही सङ्गीता रोकायाले विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३मि) को सफल आरोहण गरेकी छन् । 
बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या, फरार व्यक्तिको खोजीमा प्रहरी

बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या, फरार व्यक्तिको खोजीमा प्रहरी

बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या भएको छ ।