सुदूरपश्चिम

घरेलु तथा साना उद्योग कार्यालयद्धारा मौरीगोलासहितको आधुनिक मौरी घार वितरण
घरेलु कार्यालय बझाङले केदारस्यू गाउँपालिकाका किसानलाई मौरीगोला सहितको आधुनिक मौरीघार वितरण गरेको छ । आइतबार, पुस १५, २०८०
बझाङमा बिहानै भूकम्प गयो
आइतबार, पुस १५, २०८०
दुर्गाथलीले अब आयोडिनयुक्त भानु नुन पालिकाबाटै वितरण गर्ने, तीन ठाउँबाट वितरण हुने
दुर्गाथली गाउँपालिकाले आयोडिन युक्त भानु नुन अब पालिकाबाटै वितरण गर्ने भएको छ । शनिबार, पुस १४, २०८०
खप्तडछान्ना गाउँपालिकामा पालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
खप्तडछान्ना गाउँपालिकामा पालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शनिबार, पुस १४, २०८०
बझाङमा विषादी सेवनबाट घाइते महिलाको मृत्यु
बझाङमा विषादी सेवनबाट घाइते महिलाको मृत्यु भएको छ । शनिबार, पुस १४, २०८०
सुख्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग बिहानैदेखि अवरुद्ध
शनिबार, पुस १४, २०८०
बझाङमा आगोमा परेर एक वृद्ध महिला घाइते
बझाङमा आगोमा परेर एक वृद्ध महिला घाइते भएकि छिन् । बुधबार, पुस ११, २०८०
निङ्गाला काट्न गएका थापा तीन दिनपछि मात्रै जंगलमा मृत भेटिए
मष्टा गाउँपालिकामा एक जना पुरुष मृत भेटिएका छन् । मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका करिब ३५ वर्षिय सत्य थापा मृत अवस्थामा... मंगलबार, पुस १०, २०८०
विषादी सेवनका कारण बझाङमा एक युवककाे ज्यान गयो
सोमबार, पुस ९, २०८०
खप्तडछान्ना गाँउपालीकाको विजाडी गाड पुलको निमार्ण कार्य अलपत्र
आइतबार, पुस ८, २०८०
बझाङका ७ पालिका नवप्रर्वतन कार्यक्रम सञ्चालनका लागि अनुदान पाउन छनौट
बझाङका सातसहित सुदूरपश्चिमका ५८ ओटा पालिका नवप्रर्वतन कार्यक्रम सञ्चालनका लागि अनुदान पाउन छनौट भएका छन् । आइतबार, पुस ८, २०८०