सुदूरपश्चिम

मोटरसाइकल दुर्घटना हुँदा बझाङका दिपेन्द्र भारतमै अस्ताए
बझाङका एक युवकको मोटरसाइकल दुर्घटनामा परेर भारतमा ज्यान गएको छ । मंगलबार, पुस २४, २०८०
थलारा गाउँपालिका १ का जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बलाङकेट र टर्च लाईट वितरण
थलारा गाउँपालिका वडा नम्बर १ का जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बलाङकेट र टर्च लाईट वितरण गरिएको छ । सोमबार, पुस २३, २०८०
दुर्गाथली गाउँपालिका भित्रका गर्भवती महिलालाई उपाध्यक्ष कोसेली वितरण
जिल्लाको दुर्गाथलि गाउँपालिकाले सुनौला हजार दिनका आमालाइ पोषणयुक्त खानेकुरा र ब्लाङकेट वितरण गरेकोछ । सोमबार, पुस २३, २०८०
५ किलो चरेससहित बझाङका एक जना कञ्चनपुरमा पक्राउ
कञ्चनपुरमा ५ किलो बढी चरेससहित बझाङका एक जना पक्राउ परेका छन्। सोमबार, पुस २३, २०८०
मष्टा गाउँपालिकामा १५ दिने जुत्ता बनाउने तालिम सुरु
शुक्रबार, पुस २०, २०८०
खप्तडछान्नामा सञ्चालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, प्रतियोगिताको उपाधी लामातोला माविलाई
खप्तडछान्ना गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बुधबार, पुस १८, २०८०
बझाङको भैरवनाथ स्वास्थ्य चौकिका ईन्चार्ज मल्ल मृत अवस्थामा फेला
बुधबार, पुस १८, २०८०
बझाङमा घरको सिडीबाट लडेर एक वृद्ध गम्भीर घाइते
बझाङमा घरको सिडीबाट लडेर एक वृद्ध घाइते भएका छन् । मंगलबार, पुस १७, २०८०
छबिसपाथिभेरा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बान्नीचौरलाई
मंगलबार, पुस १७, २०८०
जयपृथ्वी नगरपालिकाको जेसिबी दुर्घटना, चालकको घटनास्थलमै ज्यान गयो
बझाङमा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार, पुस १७, २०८०
विविध कार्यक्रम गर्दै पाण्डु मावि पडेशले मनायो वार्षिक उत्सव, विगतदेखि वर्तमानसम्म योगदान पुर्याउनेलाई सम्मान
जयपृथ्वी नगरपालिका वडा नम्बर ३ मा रहेको पाण्डु माध्यामिक विद्यालयले विविध कार्यक्रम गरि आफ्नो ६३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको... सोमबार, पुस १६, २०८०