जयपृथ्वी खबरका लेखहरु
इन्धनको मूल्य घट्दा पनि व्यापारीको अटेरी
इन्धनको मूल्य बढ्दा तत्काल सामानको भाउ बढाएका व्यवसायीले मूल्य घट्दा भने घटाउन चासो देखाएका छैनन् । शनिबार, असार १८, २०७९
४० वर्ष कटेर एक्लाे जीवन बिताइरहेका विवाहित/अविवाहित महिलालाई पनि भत्ता !
चालिस वर्ष उमेर पुगेर एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने सहमति भएकाे छ । शनिबार, असार १८, २०७९
एक घर एक बाँदर !
एक घर एक धारा, एक घर एक शौचालयजस्ता नारा त सबैले सुनेकै छन् । शनिबार, असार १८, २०७९
कोइराला समूहको निष्कर्ष : देउवा पार्टी र सरकार दुवैतर्फ असफल
नेपाली कांग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा पार्टी र सरकार सञ्चालन दुवैतिर असफल बनेको निष्कर्ष निकालेको छ । शनिबार, असार १८, २०७९
बझाङमा करेन्ट लागेर घाइते भएका कामदारको बाटोमै मृत्यु
बझाङमा करेन्ट लागेर घाइते भएका एक कामदारको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको छ । शुक्रबार, असार १७, २०७९
बझाङमा करेन्ट लागेर युवक घाइते, हेलिकप्टरमार्फत उद्धार
बझाङमा करेन्ट लागेर एक जना गम्भिर घाईते भएका छन् । शुक्रबार, असार १७, २०७९
बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालकसहित ६ जना घाइते
शुक्रबार, असार १७, २०७९
सरकारी वकील कार्यालय बझाङको नवनिर्मित भवन उद्घाटन
सरकारी वकील कार्यालय बझाङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । शुक्रबार, असार १७, २०७९
कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु, दुई जना घाइते
कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। बिहीबार, असार १६, २०७९
सुदूरपश्चिममा पनि ठूलो वर्षाको सम्भावना
आज दिउँसो पनि सुदूरपश्चिम लगायतका ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। बिहीबार, असार १६, २०७९
विप्लव छाडेका केन्द्रिय सदस्य खड्का र जिल्ला इन्चार्ज माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व सेती इन्चार्ज तथा केन्द्रिय सदस्य शंकर खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार, असार १५, २०७९
वर्षाका कारण खप्तडछान्नाको एक विद्यालयहरु बन्द
बुधबार, असार १५, २०७९