जयपृथ्वी खबरका लेखहरु
कैलाली-१ मा रेशमपत्नी रञ्जिताको जित सुनिश्चित
कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीको जीत सुनिश्चित भएको छ। बिहीबार, मंसिर ८, २०७९
डडेल्धुरा–२ मा स्वतन्त्र जोशी विजयी, काँग्रेसका मन्त्री बोहरा पराजित
डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। बिहीबार, मंसिर ८, २०७९ललितपुर ३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो
राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । बिहीबार, मंसिर ८, २०७९
७१ सिटको नतिजा सार्वजनिक हुँदा कुन पार्टीको कति सिट ?
प्रतिनिधिसभाका ७१ सिटको नतिजा आएको छ। बिहीबार, मंसिर ८, २०७९कैलाली-२ मा माओवादीका बडुवालको ८२९० मत, एमालेका रावल दोस्रो स्थानमा
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालको अग्रता छ। बिहीबार, मंसिर ८, २०७९
बझाङमा प्रतिनिधिसभा र प्रदेश सभा दुबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी
गठबन्धनका साझा उम्मेदवार बिहीबार, मंसिर ८, २०७९
बझाङ प्रदेश १ मा गठबन्धनका पृथ्वी बहादुर सिंह विजयी
बुधबार, मंसिर ७, २०७९
कञ्चनपुर ३ मा रमेश लेखक दोब्बरले अगाडि
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले मतान्तर बढाएका छन्। बुधबार, मंसिर ७, २०७९
कञ्चनपुरबाट माओवादीका ‘सरल’ प्रदेश सभामा निर्वाचित
माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ। बुधबार, मंसिर ७, २०७९
सिके राउत दोब्बरभन्दा बढी मतान्तरले अगाडि
आइतबार भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतको मतान्तर फराकिलो बन्दै गएको छ । मंगलबार, मंसिर ६, २०७९
रवि लामिछाने दोस्रो स्थानमा उक्लिए
चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान साढे ६ बजेसम्म आइपुग्दा घन्टी चिह्न लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो... मंगलबार, मंसिर ६, २०७९