नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
भूकम्प आउने गलत हल्लाले हुम्ला, मुगु र बाजुराका स्थानीय रातभर घरबाहिर

भूकम्प आउने गलत हल्लाले हुम्ला, मुगु र बाजुराका स्थानीय रातभर घरबाहिर

भूकम्प आउने गलत हल्ला फैलिएपछि हुम्ला, मुगु र बाजुराका केही स्थानीयहरु रातभर घरबाहिर बसेका छन् ।   
आज सहिद दिवस मनाइँदै

आज सहिद दिवस मनाइँदै

आज माघ १६ गते । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि...
रवि लामिछानेको सांसद् पद खारेज, उपप्रधान र गृहमन्त्री हुन अयोग्य

रवि लामिछानेको सांसद् पद खारेज, उपप्रधान र गृहमन्त्री हुन अयोग्य

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको छ ।
विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने

विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने

१ माघ, पोखरा । यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।
दुर्घटनाग्रस्त विमानमा लागेको आगो निभाउनै तीन घण्टा लाग्यो, उद्धारको काम चल्दै

दुर्घटनाग्रस्त विमानमा लागेको आगो निभाउनै तीन घण्टा लाग्यो, उद्धारको काम चल्दै

पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा उद्धारको काम भइरहेको छ । अप्ठ्यारो खोँच र मान्छेको भिडले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ...
विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले...
बझाङको धार्मिकस्थल तपोवनमा स्नान गर्नेको घुइँचो

बझाङको धार्मिकस्थल तपोवनमा स्नान गर्नेको घुइँचो

बझाङको धार्मिक तिर्थस्थल तपोवनमा पनि यसपाली माघे संक्रान्तिका दिन मेला लागेको छ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट सुदूरपश्चिम र प्रदेश १ को विजयी सुरुवात

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट सुदूरपश्चिम र प्रदेश १ को विजयी सुरुवात

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुनसरीको इटहरीमा सुरु भएको छ। प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको फराकिलो जित...
यस्तो छ सुदूरपश्चिमका मुख्यमन्त्री रावलको जीवनी

यस्तो छ सुदूरपश्चिमका मुख्यमन्त्री रावलको जीवनी

 सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भए।
रायल–उत्गडी सिमार झोलुङ्गे पुल : जोखिम मोलेर सेती वारपार

रायल–उत्गडी सिमार झोलुङ्गे पुल : जोखिम मोलेर सेती वारपार

बझाङको थलारा–४ ठिङ भन्ने स्थानका रामबहादुर बोहरा, बिरामी शिशु बोकेर रायल–उत्गडी सिमार झोलुङ्गे पुल तर्दै थिए।
नेपाल टी–२० लिग लुम्बिनी अल स्टार्सले जित्यो

नेपाल टी–२० लिग लुम्बिनी अल स्टार्सले जित्यो

विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ ।
अमेरिकाका सबै आन्तरिक उडान अवरुद्ध

अमेरिकाका सबै आन्तरिक उडान अवरुद्ध

 उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् ।