जयपृथ्वी खबरका लेखहरु
सुदूरपश्चिममा गठबन्धनलाई नागरिक उन्मुक्तिको समर्थन, महिना दिनभित्र रेशम चौधरीको रिहाइ गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकारलाई समर्थन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले... बुधबार, पुस २७, २०७९
हिउँदे बर्षा नहुँदा बालीनाली सुक्न थाल्यो
लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, मसुरोलगायतका बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। बुधबार, पुस २७, २०७९
खाने तरिका बुझिराख्नुस् !
बिहान उठेर नित्यकर्म गर्नेदेखि बेलुकी सुत्ने समयसम्म हामी नियममा बाँधिएका हुन्छौं । दैनिक जीवनका विभिन्न कार्य आ–आफ्नै नियम वा पद्धतिमा चलेका हुन्छन्,... बुधबार, पुस २७, २०७९
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री चयन हुँदै
आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेमा मुख्यमन्त्री चयन हुँदै छन् । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै... बुधबार, पुस २७, २०७९
अत्तरियामा आजबाट महोत्सव सुरु, सर्वसाधारणका लागि ८० र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट
कैलालीको अत्तरियमा बुधबार (आज) देखि महोत्सव लाग्ने भएको छ। बुधबार, पुस २७, २०७९सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले २१३ जना कर्मचारीका लागि विज्ञापन खोल्यो
लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले २१३ जना कर्मचारी मागसहित विज्ञापन खोलेको छ। बुधबार, पुस २७, २०७९
अब नेमकिपा र जनमोर्चा मात्रै प्रतिपक्ष
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको लगभग सबै दलबाट विश्वासको मत पाउने भएका छन् । मंगलबार, पुस २६, २०७९
सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार गठनमा नागरिक उन्मुक्तिले समर्थन गर्ने
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले निर्णय नगर्दासम्म सरकार गठनका लागि कायम रहेको अन्योल हटेको छ । नागरिक उन्मुक्तिले एमाले नेतृत्वको सरकार गठनमा सघाउने... मंगलबार, पुस २६, २०७९
विश्वासको राजनीतिलाई अगाडि बढाउने प्रधानमन्त्री दाहालको भनाई
प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार रहेको बताएका छन् । मंगलबार, पुस २६, २०७९
डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु
डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मंगलबार, पुस २६, २०७९