जयपृथ्वी खबरका लेखहरु
अब मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु नपर्ने
अब मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ । शनिबार, माघ २१, २०७९
लामो समयसम्म कसरी टिकाउने स्मार्टफोन ?
स्मार्टफोनहरूमा केही ट्रिक्स अपनाउँदा ब्याट्री लामो समयसम्म टिकाउन सकिन्छ । शनिबार, माघ २१, २०७९
सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी
प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले गरेको फैसला बदरको मागसहित उच्च अदालत दिपायलमा पुनरावेदन दिइने भएको छ । शनिबार, माघ २१, २०७९
देश माओवादीको आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन्। शनिबार, माघ २१, २०७९
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट निम्तियाे : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट निम्तिएकाे बताउनुभएकाे छ । शनिबार, माघ २१, २०७९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ । शनिबार, माघ २१, २०७९
झण्डै ४६ करोमा ठेक्का सम्झौता भएपछि मझगाउँ विमानस्थलको पुनःनिर्माण सुरु
कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निमार्णको काम सुरु भएको छ। शनिबार, माघ २१, २०७९
अछाममा रुखले च्यापिएर एक युवकको मृत्यु
अछाममा एक जनाको मृत्यु भएको छ। रुखले च्यापिएर जिल्लाको मंगलसैन नगरपालिका–२ मिस्तुरुका २३ वर्षीय राजेश कामीको मृत्यु भएको हो। शनिबार, माघ २१, २०७९
साइपाल गाउँपालिकामा गाउपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन
साइपाल गाउँपालिकामा गाउपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । बिहीबार, माघ १९, २०७९
कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। बुधबार, माघ १८, २०७९
अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ
अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ परेका छन्। बुधबार, माघ १८, २०७९
जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी काम गर्छु : प्रजिअ पाण्डे
जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लाको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताए मंगलबार, माघ १७, २०७९