जयपृथ्वी खबरका लेखहरु
बुंगलमा जारी भलिबल प्रतियोगितामा जयपृथ्वीका महिला टिमको लगातार दोस्रो जीत
बुंगल नगरपालिकाको सरस्वती मावि बिजगडा प्राङ्गणमा जारी भलिबल प्रतियोगीतामा आज ७ खेल भएका छन् । मंगलबार, कात्तिक २१, २०८०भूकम्प पिडितको टेन्ट हटाएर थाप्लेचौरमा राष्ट्रपतिको हेलिकप्टर अवतरण !
भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेल चढेको हेलिकप्टरले भूकम्प पिडितहरुको आश्रय स्थल धुलाम्य बनेको छ । मंगलबार, कात्तिक २१, २०८०
कैलाली जिल्ला अदालत फोडेर मध्येराति पेस्तोल र गोली चोरी
कैलाली जिल्ला अदालतमा आइतबार राति चोरी भएको छ । मंगलबार, कात्तिक २१, २०८०
राम्रो प्रदर्शन गरेको भन्दै थलारा गाउँपालिकाले खेलाडीको मनोबल बढाउन पुरस्कार दिने
थलारा गाउँपालिकाले शिलदेवी मेलामा दोस्रो स्थान कब्जा गरेको खुशीयालीमा भलिबल खेलाडीलाई सम्मान गरेको छ । सोमबार, कात्तिक २०, २०८०
जाजरकोटमा फेरि भूकम्प, बझाङमा पनि धक्का महशुस
जाजरकोटमा फेरि भूकम्पको धक्का महशुस भएको छ। सोमबार, कात्तिक २०, २०८०
भारतको अपराजित यात्रा कायमै, जडेजाको घातक बलिङमा दक्षिण अफ्रिका ८३ रनमै अल आउट
स्पिनर रविन्द्र जडेजाको घातक बलिङको सहयोगमा भारतले आइसिसी विश्वकप २०२३ मा दक्षिण अफ्रिकामाथि २ सय ४३ रनको सानदार जित हात पारेको छ... आइतबार, कात्तिक १९, २०८०
बझाङमा एक जना पुरुषको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु
बझाङमा एक जना परुषको रुखबाट लडेर मृत्यु भएको छ । आइतबार, कात्तिक १९, २०८०
विश्वकप एसिया छनोट : फाइनलमा आज नेपाल र ओमान आमनेसामने हुँदै
आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज नेपालले ओमानसँग खेल्दैछ । आइतबार, कात्तिक १९, २०८०
डोटीमा जीप सेती नदिमा खस्यो : ४ जनाको मृत्यु, ५ घाइते
डोटीमा जीप सेती नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। आइतबार, कात्तिक १९, २०८०
टि२० विश्वकपमा छनोटसँगै नेपालको वरियतामा सुधार
नेपालले आइसिसी टि२० विश्वकप २०२४ मा स्थान बनाएसँगै वरियतामा पनि सुधार गरेको छ । शनिबार, कात्तिक १८, २०८०
इजरायलमा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो
इजरायलमा हमास समूहको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव नेपाल आइपुगेको छ । शनिबार, कात्तिक १८, २०८०
प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र पुगेका छन् । शनिबार, कात्तिक १८, २०८०