जयपृथ्वी खबरका लेखहरु

भूकम्प अपडेट : हालसम्म १२८ जनाको मृत्यु
जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी हालसम्म १ सय २८ जनाको मृत्यु भएको छ। शनिबार, कात्तिक १८, २०८०
भूकम्प अपडेट : मृतकको संख्या ८० जना पुग्यो, थप विवरण संकलन गरिदै
पश्चिम नेपालको जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यरात गएको भूकम्पले ठूलो जनधनको क्षति भएको छ । शनिबार, कात्तिक १८, २०८०
भूकम्पमा घाइते भएकाको उद्दारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी
सरकारले जाजरकोट र रुकुमका भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ । शनिबार, कात्तिक १८, २०८०
भूकम्पमा परी रुकुम र जाजरकोटमा ५३ जनाको मृत्यु भएको पुष्टि, जाजरकोटकी एक नगरउपप्रमुखको निधन
जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराती ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ। शनिबार, कात्तिक १८, २०८०
दिवा खाजा कार्यक्रमको बजेट सुनिश्चित गर्न सरकारसँग सिजपको माग
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सरकारले सञ्चालन गरेको ‘दिवा खाजा कार्यक्रम’ कक्षा ६ सम्म विस्तार गर्न सरकारलाई बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान... शुक्रबार, कात्तिक १७, २०८०
नेपाल प्रहरीले माग्यो पदपूर्तिका लागि दरखास्त (सूचनासहित)
शुक्रबार, कात्तिक १७, २०८०
भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाइँदै
सरकारले आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । शुक्रबार, कात्तिक १७, २०८०
विश्वकपमा छनोट हुन जित्नै पर्ने दबाबमा नेपाल
आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्न मैदान उत्रिँदा नेपाल जितसहित विश्वकपमा छनोट हुने लक्ष्यमा हुनेछ । शुक्रबार, कात्तिक १७, २०८०
सुर्मादेवी मेला : पुरुष तर्फ भोली छबिस र थलारा, महिला तर्फ छबिस र बित्थड प्रथम स्थानका लागि भिड्ने
सुर्मादेवी मेलाको अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले आयोजनामा गरेको महिला पुरुष भलिबल प्रतियोगितामा आज पनि क्वाटर फाइनल र सेमि फाइनल... बिहीबार, कात्तिक १६, २०८०
डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु १९ जना घाइते
डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बिहीबार, कात्तिक १६, २०८०
टी–२० विश्व कप छनोटमा नेपालले आज बिहान ९ बजे ओमानसँग खेल्दै
बिहीबार, कात्तिक १६, २०८०