जयपृथ्वी खबरका लेखहरु
कैलालीमा जिप दुर्घटना, चार जना घाइते
कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । शनिबार, कात्तिक २५, २०८०
विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र बङ्लादेश तथा पाकिस्तान र इङ्ल्यान्ड खेल्दै
एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र बंगलादेशबिचको खेल हुँदैछ । शनिबार, कात्तिक २५, २०८०
बुंगल अन्तरपालिका स्तरिय भलिबल प्रतियोगीताको उपाधी पुरुष तर्फ केदारस्युँ र महिला तर्फ बित्थडचिरलाई
बुंगल नगर खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला अन्तर पालिका स्तरिय महिला पुरुष भलिबल प्रतियोगीताको उपाधि पुरुष तर्फ केदारस्युँ गाउँपालिका र महिला... शनिबार, कात्तिक २५, २०८०
आज कागतिहार, साँझ यमदीप दान गरिदै
कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिइ शनिबार कागको पूजा गरिँदैछ। शनिबार, कात्तिक २५, २०८०
बझाङमा एक महिलाको बेवारिसे शव फेला
बझाङमा एक महिलाको बेवारिसे शव फेला परेको छ । शुक्रबार, कात्तिक २४, २०८०
सरकारले ल्यायो सामाजिक सञ्जाल निर्देशिका, अब फेसबुक, टिकटक लगायतमा यस्ता काम गर्न पाइन्न !
सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । शुक्रबार, कात्तिक २४, २०८०
हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ
संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । शुक्रबार, कात्तिक २४, २०८०
छबिसपाथिभेरा-४ झुतेरामा सुरु भयो भलिबल प्रतियोगिता, आज दुई खेल भए
छबिसपाथिभेरा गाउँपालिका- ४ झुतेरामा वडा तथा टोलस्तरीय पुरुष जुनियर भलिबल प्रतियोगिताको आज उद्धघाटन गरिएको छ । बिहीबार, कात्तिक २३, २०८०
सुरु भयो प्रथम गणेश स्मृती फुटबल प्रतियोगिता, आयोजक भोपुर युवा समाज वि र मोर्तोली टिमको बिजयी सूरुवात
बझाङमा प्रथम गणेश स्मृती फुटबल प्रतियोगिताको उद्धघाटन भएको छ । बिहीबार, कात्तिक २३, २०८०
भाइटीका कसरी लगाउने ? पाँच कि सात रंगको टीका लगाउने ?
तिहारको भाइटीका लगाउँदा विभिन्न विधि तथा पद्धति अपनाउनु राम्रो हुने बताइएको छ । बिहीबार, कात्तिक २३, २०८०
इंग्ल्यान्डको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढ्यो, नेदरल्यान्ड्स सम्भावना समाप्त
इंग्ल्यान्डले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्समाथि १ सय ६० रनको फराकिलो जित हात पार्दै २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढाएको छ... बिहीबार, कात्तिक २३, २०८०