जयपृथ्वी खबरका लेखहरु

कोलकाताले जित्यो आईपीएल क्रिकेटको उपाधि
कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । सोमबार, जेठ १४, २०८१
बझाङमा जीप दुर्घटना, एक जना सामान्य घाइते
बझाङमा जीप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । आइतबार, जेठ १३, २०८१
बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु
बझाङमा घाँस काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। आइतबार, जेठ १३, २०८१
आईपिएलमा आज दुई विस्फोटक टिमको उपाधि भिडन्त हुँदै
आइतबार, जेठ १३, २०८१
बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला
बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् । आइतबार, जेठ १३, २०८१
नेपालले लगातार दोस्रो जित निकाल्यो, हुरिकेन्स ९६ रनमा समेटियो
आइसिसी टी-२० विश्वकपको तयारीका लागि हस्टन हुरिकेन्सविरुद्ध नेपालले दोस्रो जित निकालेको छ। आइतबार, जेठ १३, २०८१
केदारस्यूँमा एक जना महिलाको भीरबाट लडेर मृत्यु
केदारस्यूँ गाउँपालिकामा एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ । बिहीबार, जेठ १०, २०८१
काफलको रुखबाट लडेर बझाङमा एक महिलाको मृत्यु
काफलको रुपबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ । बिहीबार, जेठ १०, २०८१
आज राति सुदूरपश्चिम प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना
नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार, जेठ १०, २०८१
आइपिएल : आरसिबीको यात्रा प्लेअफमा पुगेर समाप्त, राजस्थान चार विकेटले विजयी
बिहीबार, जेठ १०, २०८१
आज शान्तिका अग्रदूत बुद्ध जयन्ती मनाइँदै
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । बिहीबार, जेठ १०, २०८१
सन्दिपले भिसा नपाएकोबारे क्यानले के भन्छ ?
बुधबार, जेठ ९, २०८१