सुदूरपश्चिम

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले
नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ। सोमबार, जेठ २१, २०८१
तिब्बत र बझाङ सुरक्षा अधिकारी भर्चुअल बैठक : असार १६ गतेदेखि उरैँ नाका सञ्चालनमा ल्याउने
बझाङको उरैँ नाका सञ्चालनमा आउने भएको छ । सोमबार, जेठ २१, २०८१
भारतमा ग्यास विस्फोट हुँदा बझाङका एकै परिवारका पाँच जनाले ज्यान गुमाए
भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते मदन र उनकी छोरी निता बोहराको पनि मृत्यु भएको छ । सोमबार, जेठ २१, २०८१
सुदूरपश्चिममा प्रस्तुत भयो नीति तथा कार्यक्रम
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। आइतबार, जेठ २०, २०८१
डडेल्धुरामा मिनी ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु
डडेल्धुरामा मिनी ट्रक दुर्घटना भएको छ। आइतबार, जेठ २०, २०८१
दार्चुलाको तिंकर नाका आगामी असार ११ गतेदेखि सञ्चालनमा आउने
दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । शुक्रबार, जेठ १८, २०८१
महालेखा प्रतिवेदन : बझाङका ९ पालिकाको बेरुजु घट्यो, ३ पालिकाको बढ्यो
बझाङका अधिकांश पालिकाले बेरुजु रकम घटाएकोमा तीन पालिकाले भने गत वर्षभन्दा यो वर्ष बेरुजु रकम बढाएका छन् । बिहीबार, जेठ १७, २०८१
भारतमा ग्यास बिस्फोट हुँदा बझाङका एक बालकको मृत्यु, चार जना गम्भीर घाइते
भारतमा ग्यास बिस्फोट हुँदा बझाङका एक बालकको मृत्यु भएको छ । बिहीबार, जेठ १७, २०८१
बझाङमा यार्सा संकलनका क्रममा एक युवकको हिउँमा चिप्लेर मृत्यु
बझाङमा यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ । बिहीबार, जेठ १७, २०८१
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । बिहीबार, जेठ १७, २०८१
के हो बजेटमा आएको सेती कोरिडोर ? कसरी निर्माण प्रक्रिया पनि अगाडी बढ्दैछ ?
सरकारले आगामी बजेट प्रस्तुत गर्दै सेती कोरिडोर प्रसारण लाइनको निर्माण प्रक्रिया पनि अगाडी बढाइने जनाएको छ । बुधबार, जेठ १६, २०८१
गणतन्त्र दिवसको अवषर पारि थलारा -९ बासीलाई एक दिने नि:शुल्क दन्त शिविर
थलारा गाउँपालिका वडा नम्बर -९ ले गणतन्त्र दिवसको अवषर पारि एक दिने नि:शुल्क दन्त शिविर आयोजना गरेको छ । बुधबार, जेठ १६, २०८१