सुदूरपश्चिम

सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। बुधबार, साउन ४, २०७९
बझाङमा १६ लाखमा बनेको बर्थिङ सेन्टरको ‘हालत खराब’
बझाङमा एक बर्थिङ सेन्टरको अवस्था दयनीय बनेको छ। बुधबार, साउन ४, २०७९
कञ्चनपुरमा एक वडाध्यक्षको घुम्ने कुर्सीमा आन्दोलनकारी बसेपछि...
कञ्चनपुरको एक वडा कार्यालयमा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका छन्। मंगलबार, साउन ३, २०७९
डोटीमा एक अर्ब बजेट फ्रिज
आर्थिक वर्ष २०७८/०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ। मंगलबार, साउन ३, २०७९
बाजुराको बडीमालिकाले करार कर्मचारीको अवधि थप्यो
बाजुराको बडीमालिका नगरपालिकामा कार्यरत करारका कर्मचारीको नविकरण गरिएको छ। सोमबार, साउन २, २०७९
डोटीको यस्तो वडा, जहाँ जाँडरक्सी पिउनेले पाउनेछन् ढुंगा बोक्नुपर्ने सजाय
डोटीको केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। सोमबार, साउन २, २०७९
सेती नदीमा पानीको बहाव बढयो, कटान रोक्न सशस्त्र प्रहरी परिचालन
लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ। सोमबार, साउन २, २०७९महेन्द्रनगरमा लागुऔषधसहित एक युवती पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित एक युवतीलाई पक्राउ गरिएको छ। शुक्रबार, असार ३१, २०७९
बैतडीको बेरुजु सवा ४८ करोड
बैतडीका स्थानीय तहमा ४८ करोडभन्दा बढी बेरुजु रकम देखिएको छ। शुक्रबार, असार ३१, २०७९