नेभिगेशन
सुदूरपश्चिम
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, माओवादी र नाउपाका सर्तैसर्तले शाहलाई सकस

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, माओवादी र नाउपाका सर्तैसर्तले शाहलाई सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (आइतबार) विश्वासको मत लिँदै हुनुहुन्छ ।
तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत स्वास्थ्य शिविरमा एक हजार जनाले सेवा लिए

तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत स्वास्थ्य शिविरमा एक हजार जनाले सेवा लिए

तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
 बझाङमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला

 बझाङमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला

जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित बाहुँलीगाड किनारमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ। 
गाउँपालिकाले घर आँगनमै विशेषज्ञसहितको स्वास्थ्य शिविर ल्याएपछि तल्कोटबासी खुशी

गाउँपालिकाले घर आँगनमै विशेषज्ञसहितको स्वास्थ्य शिविर ल्याएपछि तल्कोटबासी खुशी

तल्कोट गाउँपालिकामा आजदेखि दुईदिने बृहत एकीकृत स्वास्थ्य शिविर सुरु भएको छ ।
बझाङमा भीरबाट लडेर गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

बझाङमा भीरबाट लडेर गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

बझाङमा भीरबाट लडेर गम्भिर घाइते भएकि महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
बुंगलका उपमेयरको फेसबुक स्ट्याटस : दुई तिहाई बहुमतका सामु हामी किनाराका साक्षी भयौं

बुंगलका उपमेयरको फेसबुक स्ट्याटस : दुई तिहाई बहुमतका सामु हामी किनाराका साक्षी भयौं

बुंगल नगरपालिकामा लामो समय प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताले सास्ती पाएको गुनासो बढ्न थालेका बेला उपमेयरले भने यसमा आफू जिम्मेवार नरहेको बताएका...
बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीर बाट लडेर मृत्यु भएको छ ।
बझाङ प्रशासन : कार्यालय खुल्नुअघि राष्ट्रिय गान

बझाङ प्रशासन : कार्यालय खुल्नुअघि राष्ट्रिय गान

जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ ।
चर्को ब्याजदर विरुद्ध बझाङका उद्योगी व्यवसायीहरुले गरे शान्तीपूर्ण विरोध र्‍याली

चर्को ब्याजदर विरुद्ध बझाङका उद्योगी व्यवसायीहरुले गरे शान्तीपूर्ण विरोध र्‍याली

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध बझाङका उद्योगी व्यवसायीहरुको आन्दोलन जारी रहेको छ ।
बझाङमा २ वर्षीया बालिका बलात्कृतको आरोप,  बालिकाको स्वाव ल्याब परिक्षणका लागि काठमाडौं पठाइयो

बझाङमा २ वर्षीया बालिका बलात्कृतको आरोप,  बालिकाको स्वाव ल्याब परिक्षणका लागि काठमाडौं पठाइयो

बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–७ का एक ६८ वर्षीय पुरुषलाई २ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेको छ ।
घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिला गम्भीर घाइते, आर्थिक समस्या भएकाले सहयोग गरिदिन आफन्तको अनुरोध

घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिला गम्भीर घाइते, आर्थिक समस्या भएकाले सहयोग गरिदिन आफन्तको अनुरोध

भीरमा घाँस काटिरहेका बेला चिप्लेर लड्दा मष्टा गाउँपालिका १ की एक महिला गम्भीर घाइते हनुभएको छ ।
राष्ट्रपति रनिङ शिल्ड  : छात्र भलिबल तर्फ वित्थडचिर र केदारस्युँ फाइनल प्रवेश, यस्तो छ आजको नतिजा

राष्ट्रपति रनिङ शिल्ड : छात्र भलिबल तर्फ वित्थडचिर र केदारस्युँ फाइनल प्रवेश, यस्तो छ आजको नतिजा

बझाङमा भइरहेको १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज पनि विभिन्न खेलहरु सम्पन्न भएका छन् ।
सुदूरपश्चिममा ६ सय क्षमताका कारागारमा १६०७ कैदी

सुदूरपश्चिममा ६ सय क्षमताका कारागारमा १६०७ कैदी

सुदूरपश्चिम प्रदेशभित्र दिनप्रतिदिन अपराध बढ्दै गएको छ।