नेभिगेशन
सुदूरपश्चिम
डडेल्धुरामा जिप दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

डडेल्धुरामा जिप दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

डडेल्धुरामा जिप दुर्घटना भएको छ।
चर्को बैंक ब्याजदर विरुद्ध बजार बन्द गरेर सडकमा उत्रदै बझाङका उद्योगी व्यवसायी 

चर्को बैंक ब्याजदर विरुद्ध बजार बन्द गरेर सडकमा उत्रदै बझाङका उद्योगी व्यवसायी 

बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध बझाङका उद्योगी, व्यवसायी झन कडा रुपमा संघर्षमा उत्रिएका छन् ।
चट्याङले मष्टाको भेकुन्डेस्थित टेलिकम टावरमा क्षति, साइपालबासी सम्पर्क बाहिर

चट्याङले मष्टाको भेकुन्डेस्थित टेलिकम टावरमा क्षति, साइपालबासी सम्पर्क बाहिर

नेपाल टेलिकमको टावरमा समस्या हुदाँ बझाङको दुर्गम साइपाल गाउँपालिका फोन र इन्टरनेट सम्पर्कबाट बञ्चित बनेको छ ।
बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु

बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु

बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु
मदिरा नियन्त्रणको रकमले बझाङमा विद्यालय भवन निर्माण

मदिरा नियन्त्रणको रकमले बझाङमा विद्यालय भवन निर्माण

मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ। धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई-चार हजार समितिले असुल...
सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताएका छन्।
जलवायु मैत्री कृषि प्रविधि तथा गड्यौंला मल बनाउनेबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

जलवायु मैत्री कृषि प्रविधि तथा गड्यौंला मल बनाउनेबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

युनाईटेड मिसन टु नेपाल तथा दलित सहयोग समाज बझाङको साझेदारीमा बुंगलमा सञ्चालित जलवायु मैत्रि कृषि प्रविधि तथा गड्यौंला मल बनाउने तरिकाबारे २...
जयपृथ्वी नगरपालिका–९ देवलमा करोड लगानीको बालआश्रम प्रयोगविहीन

जयपृथ्वी नगरपालिका–९ देवलमा करोड लगानीको बालआश्रम प्रयोगविहीन

असहाय र विपन्न बालबालिकालाई आवासीय शिक्षा दिने उद्देश्यले निर्माण गरिएको बालआश्रम प्रयोगविहीन भएको छ।
भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।
सुदूरपश्चिममा प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने तयारी

सुदूरपश्चिममा प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने तयारी

नेपाली कांग्रेसले प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सुदूरपश्‍चिम प्रदेश सरकारमा पठाउने तयारी गरेको छ ।
सुदूरपश्चिममा एकीकृत समाजवादीले नरेश शाहीलाई मन्त्री बनाउने

सुदूरपश्चिममा एकीकृत समाजवादीले नरेश शाहीलाई मन्त्री बनाउने

 नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्‍चिम प्रदेश सरकारमा पठाउने भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित, निर्णायक मानिएको नागरिक उन्मुक्ति बैठकमा उपस्थित भएन

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित, निर्णायक मानिएको नागरिक उन्मुक्ति बैठकमा उपस्थित भएन

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाईको बैठक स्थगित भएको हो।