नेभिगेशन
सुदूरपश्चिम
लामो दुरीको बस भाडा घट्यो,

लामो दुरीको बस भाडा घट्यो,

ट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै...
बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते

बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते

डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन्। जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन।
बाउलि गाड खोलाको बगडमा चन्द्रगगंन बसपार्क को सीलान्यास

बाउलि गाड खोलाको बगडमा चन्द्रगगंन बसपार्क को सीलान्यास

बझाङमा बसपार्क को लागि स्थायित्व ठाउँ नभएर बेला वाउलि गाड खोलाको वगडमा चन्द्रगगंन बसपार्क को सिलान्यास गरिएको छ। बझाङगी राजाका साग सन्तानहरुले...
अध्यक्ष रोकायाले गरे भुकम्पबाट प्रभावित विद्यालयको भवन निर्माणका लागि आर्थिक सहयोग

अध्यक्ष रोकायाले गरे भुकम्पबाट प्रभावित विद्यालयको भवन निर्माणका लागि आर्थिक सहयोग

बझाङको थलारा गाउँपालिकामा रहेको थलारा बहुमुखी क्याम्पसका संचालन समिति अध्यक्ष कृष्ण बहादुर रोकायाले भुकम्पबाट प्रभावित भवन निर्माणका लागि आर्थिक सहयोग गर्नु भएको...
नवीकरणमा नआउने सुदूरपश्चिमका(१५ क्याम्पसलाई कारबाही गर्दे त्रिवि,

नवीकरणमा नआउने सुदूरपश्चिमका(१५ क्याम्पसलाई कारबाही गर्दे त्रिवि,

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नवीकरण नगरेका सुदुरपश्चिमका १५ क्यामपस सहित देशका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ।
डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु

डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु

डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । बिहिवार चट्याङ लागेर बडीकेदार गाउँपालिका(५ दुदिलाका हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरीले...
डोटीमा जिल्ला समन्वयको गाडी दुर्घटना हुँदा एकको मृत्यु, चालकसहित तीन घाइते

डोटीमा जिल्ला समन्वयको गाडी दुर्घटना हुँदा एकको मृत्यु, चालकसहित तीन घाइते

 डाेटिमा भएको जिप दुर्घटनामा एकको मृत्यु भएको छ ।
परिवर्तनशिल बाल क्लबको अगुवाइमा पाण्डु माविमा गरियो वृक्षारोपण

परिवर्तनशिल बाल क्लबको अगुवाइमा पाण्डु माविमा गरियो वृक्षारोपण

परिवर्तनशिल बाल क्लब जयपृथ्वी नगरपालिका -३ पडेशको आयोजनामा आज वृक्षारोपण गरिएको छ ।
मष्टा गाउँपालिकामा  एक बालकको शव फेला

मष्टा गाउँपालिकामा एक बालकको शव फेला

मष्टा गाउँपालिका (५ का एक बालक मृत अबस्थामा फेला परेका छन् ।
सुदूरपश्चिममा विद्यूत उत्पादन बढ्यो

सुदूरपश्चिममा विद्यूत उत्पादन बढ्यो

सुदूरपश्चिममा विद्युत उत्पादन बढेको छ।
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
छबिसपाथिभेरा गाउँपालिकाले पनि ल्यायो नयाँ एम्बुलेन्स

छबिसपाथिभेरा गाउँपालिकाले पनि ल्यायो नयाँ एम्बुलेन्स

छबिसपाथिभेरा गाउँपालिकाले पनि पालिकाका बिरामीको सहजताका लागि एम्बुलेन्स ल्याएको छ ।
फाइबर ब्रेक हुँदा बझाङमा इन्टरनेट र फोन सेवा प्रभावित

फाइबर ब्रेक हुँदा बझाङमा इन्टरनेट र फोन सेवा प्रभावित

बझाङमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा प्रभावित भएको छ ।