सुदूरपश्चिम

भारतमा पहिरोमा परेर सुदूरपश्चिमका तीन जनाको ज्यान गयो
भारतमा गएको पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । मंगलबार, असार २६, २०८०
भारतले आज धौलीगंगाको बाँध खोल्यो, महाकाली तटीय क्षेत्रमा बाढीको त्रास
भारतले उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु बिहानैबाट खोलिएका छन्। मंगलबार, असार २६, २०८०
बैतडीकाे मेलाैलीमा बस दुर्घटना, १ जनाकाे ज्यान गयाे
बैतडीको मेलौलीमा आज साेमवार दिउँसो बस दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । सोमबार, असार २५, २०८०1688700157.jpg)
बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु
बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । शुक्रबार, असार २२, २०८०
बझाङको केदारस्युँ गाँउपालिकामा कृषि एम्बुलेन्स सञ्चालनमा
केदारस्युँ गाँउपालिकाले कृषिजन्य सामग्री ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । बिहीबार, असार २१, २०८०
छबिसका एकल दलित तथा विपन्न महिलालाई बाख्रा उपहार
छबिसपाथिभेराका २२ जना एकल दलित तथा विपन्न महिला असार १९ गते मंगलबार गाउँपालिका सभाहलमा जम्मा भए ।bakhra.jpg बिहीबार, असार २१, २०८०
सुवेडा बजारका एक दर्जन पसलबाट हजारौं मुल्यका अखाद्य पदार्थ बरामद, खड्केतोलाका व्यापारी भने पसलमा ताला लगाएर फरार
घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा आइतबार जयपृथ्वी नगरपालिका - ७ सुवेडा बजारमा अनुगमन गरिएको छ । आइतबार, असार १७, २०८०
बझाङ जिल्लामा परिक्षण गरिएको ड्रागन फ्रुट खेतीको अनुगमन
बझाङ जिल्लामा ड्रागन फ्रुटको व्यवसायिक खेती अनुगमन गरिएको छ । मंगलबार, असार १२, २०८०
केदारस्युँ गाउँपालिका ३ को ९ वटा गाउँमा ५५ किलोवाट सौर्य विद्युत परिक्षण प्रसारणमा
केदारस्युँ गाउँपालिका ३ को ९ वटा गाउँमा सौर्य उर्जाबाट उत्पादित ५५ किलोवाट विद्युत परिक्षण प्रसारण गरिने भएको छ । सोमबार, असार ११, २०८०
खप्तडछान्ना गाउँपालिका ४ मा अपाङ्गता भएका व्यक्तिहरुलाई खानेपानीका फिल्टर वितरण
खप्तडछान्ना गाउँपालिका वडा नं ४ मा खानेपानीका फिल्टर वितरण गरिएको छ । सोमबार, असार ११, २०८०
सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा, दिउँसोपख एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना
अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आइतबार, असार १०, २०८०