सुदूरपश्चिम

बझाङमा फाइबर पुन: ब्रेक, ठेकेदार कम्पनी सम्पर्क बिहीन हुँदा सुधार गर्न ढिलाई
फाइबर ब्रेक हुँदा पुन: बझाङमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा प्रभावित भएको छ । आइतबार, साउन ७, २०८०
सेतीले कटान गर्दा पौडीबजार र थलारा जोड्ने झोलुङ्गे पुलमा जोखिम बढ्यो
सेती नदीमा पानीको बहाब बढेसँगै केदारस्युँ ९ पौडीबजार र थलारा गाउँपालिका जोड्ने झुलुङ्गे पुल जोखिममा परेको छ । आइतबार, साउन ७, २०८०
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको भएको छ । शनिबार, साउन ६, २०८०
वडाध्यक्ष सिंहको प्रसंसनिय काम : पुरस्कार रकमले जयपृथ्वी प्रतिक्षालय र शालिक निर्माण
छबिसपाथिभेरा गाउँपालिकाले पहिलो निति कार्यक्रममै राम्रो काम गर्ने वडाध्यक्ष तथा जनप्रतिनिधिलाई पुरस्कृत गर्ने निर्णय सर्वसम्मत पारित गर्यो । शनिबार, साउन ६, २०८०
बझाङ प्रहरीको एक दिन विद्यार्थीसँग
बझाङ प्रहरीले ‘प्रहरीसँग एक दिन’ कार्यक्रम अन्तर्गत शुक्रबार स्थानीय एक विद्यालयका विद्यार्थीसँग अन्तक्रिया गरेको छ । शनिबार, साउन ६, २०८०
बुंगलका १ सय ३ जना महिलालाई सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम
बझाङको बुंगल नगरपालिकामा तीन वटा वडामा सेनेटरी प्याड निर्माण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । शनिबार, साउन ६, २०८०
बौलाहा कुकुरको टोकाईबाट दुर्गाथलीका ५ जना घाइते
दुर्गाथली गाउँपालिकामा बौलाहा कुकुरको टोकाईबाट ५ जना घाइते भएका छन् । शनिबार, साउन ६, २०८०
साइपाल गाउँपालिकाको धलौन माविका छात्राहरुमा पनि देखियो मासहिस्टेरिया
सुदूरपश्चिमका पहाडी जिल्लामा अध्ययनरत प्रायः विद्यार्थीमा देखा परेको अनौठो रोग मासहिस्टेरिया रहेको छ । बिहीबार, साउन ४, २०८०
बाढीपहिरोले पावर हाउँस बगाउदा बिधुत अवरुद्ध ।
लगातारको वर्षाका कारण गएको पहिरोले केदारस्युँ –८ मा रहेको एक पावर हाउँसमा पुर्ण रुपमा क्षति पुर्याएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर–८... बिहीबार, साउन ४, २०८०
मनसुनजन्य विपदबाट सुरक्षित रहन जिल्ला प्रशासन कार्यलय बझाङको अनुरोध ।।
जिल्ला प्रशासन कार्यालय बझाङले मौसम जन्य बिपदबाट सुरक्षित रहन आग्रह गरेको छ बुधबार, साउन ३, २०८०
केदारस्युँ–८ मा बिद्युत सेवा अबरुद्ध,स्थानियहरु अध्याँरोमा बस्न बाध्य ।।
लगातारको वर्षाका कारण गएको पहिरोले केदारस्युँ –८ मा रहेको एक पावर हाउँसमा पुर्ण रुपमा क्षति पुर्याएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर–८... बुधबार, साउन ३, २०८०
लगातार परेको बर्षाका कारण बझाङका बिभिन्न ठाउमा क्षती
साेमबार रातीबाट लगातार परेको अबिरल बर्षाका कारण बझाङ जिल्लाका बिभिन्न ठाउमा क्षती गरेको छ । अविरल वर्षा सँँगै गएको पहिरोले केदारस्युँ गाउँपालिका... बुधबार, साउन ३, २०८०