सुदूरपश्चिम

झनाना पुल मुनी माछा मारिरहेका एक युवक सेती नदीमा बगेर वेपत्ता
सेती नदीमा माछा मारिरहेका एक जना युवक बगेर वेपत्ता भएका छन् । शनिबार, साउन २७, २०८०
महिनावारीका बेला गोठमा सुतेकी किशोरीको सर्पले टोकेर मृत्यु
बैतडीमा महिनावारी भएका बेला गोठमा सुतेकी एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ । बुधबार, साउन २४, २०८०
नेपाली आकाशमा बारम्बार हेलिकप्टर उडाउँदै भारत, पत्राचार गरेपनि आएन जवाफ
नेपाली आकाशमा भारतीय पक्षले अनधिकृत रुपमा तारन्तर हेलिकप्टर उडाइरहेको पाइएको छ। मंगलबार, साउन २३, २०८०सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने सडक भासियो, सवारी आवागमन ठप्प
सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासिएको छ। मंगलबार, साउन २३, २०८०
जयपृथ्वी बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीहरुले कुलपतिलाई बुझाए ध्यानाकर्षण पत्र
; सुदूरपश्चिम विश्व विद्यालय अन्तरगतको जयपृथ्वी बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीहरुले पुन समायोजन प्रक्रियामा जालझेल गरको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई... शुक्रबार, साउन १९, २०८०
सामाजिक सञ्जालको दुरुपयोग गर्दै पत्रकारीताप्रति भ्रमपूर्ण टिप्पणी नगर्न पत्रकार महासंघ बझाङ शाखाको अपिल
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले पछिल्लो समय सामाजिक सञ्जालमा आएका पत्रकार र पत्रकारीतासँग सम्वन्धित भ्रमपुर्ण अभिव्यक्ति प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको... शनिबार, साउन १३, २०८०
दलितको घर भत्काएको आरोपमा तीन जना पक्राउ
बझाङमा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरु माथि जोशी बस्ती नजिक दलितले घर भत्याएको र मकैबाली... शुक्रबार, साउन १२, २०८०
बझाङमा स्थानियहरु मिलेर एक दलित परिवारको निर्माणाधिन घर भत्काए
बझाङमा एक दलित परिवारको स्थानियहरु मिलेर निर्माणाधिन अवस्थामा रहेको घर भत्काएको छ । बझाङको वित्थडचिर गाउँपालिका–७ स्याल ढुंगामा पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा... शुक्रबार, साउन १२, २०८०
जिल्ला अस्पताल बझाङको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
जिल्ला अस्पताल बझाङको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती समिक्षा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार, साउन १२, २०८०
नेपाल निजामती कर्मचारी संगठनद्धारा जिल्ला अस्पताल बझाङका विरामीलाई फलफूल वितरण
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मिति दिवस मनाएको छ । दिवसको अवसरमा शुक्रबार जिल्ला अस्पताल बझाङमा... शुक्रबार, साउन १२, २०८०
बझाङमा हाइड्रोपावरको केमिकल बोकेको जिप दुर्घटना
बझाङमा हाइड्रोपावरको केमिकल बोकेको जिप दुर्घटना भएको छ । मंगलबार, साउन ९, २०८०