सुदूरपश्चिम

सर्पको टोकाइबाट बैतडीको सिगासका पदम भारतको दिल्लीमा अस्ताए
बैतडीको सिगास गाउँपालिका घर भएका एक पुरुषको भारतको दिल्लीमा निधन भएको छ । आइतबार, भदौ १०, २०८०
देउडाले गुञ्जायमान सुदूरका बस्ती
सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् शनिबार, भदौ ९, २०८०
धरानमा तनाव ग्रस्त हुने सम्भावना, सुरक्षा व्यवस्था कडा
स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । शनिबार, भदौ ९, २०८०
लगातार देशभर वर्षा
देशभर लगातार वर्षा भएको छ । काठमाडौं उपत्यकासहित देशभर अहिले पनि पानी परिरहेको छ बिहीबार, भदौ ७, २०८०
यी हुन्, मन्त्रालयले बझाङका स्थानीय तहमा खटाएका नयाँ हाकिम !
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई एकैपटक गाउँपालिकामा खटाएको छ । बुधबार, भदौ ६, २०८०
थलारा -२ मा बालबिबाह तथा घरेलुहिंसा न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम गरियो
समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि प्रहरी भन्ने नाराका साथ बालबिबाह तथा घरेलु हिंसा सम्बन्धी जनचेतना मूलक कार्यक्रम... मंगलबार, भदौ ५, २०८०दुुर्गाथली गाउँपालिका - २ गाग्रीपाटामा चैते धान फल्यो
दुुर्गाथली गाउँपालिका वडा नम्बर २ मा चैते धानको परिक्षण सफल भएको छ । मंगलबार, भदौ ५, २०८०
‘मध्यरातमा कोठाभित्र छिरेका अज्ञात व्यक्तिले आमाछोरालाई चक्कु प्रहार गरि मोबाइल लुटेर लगे’
बझाङ सदरमुकाम चैनपुरमा गयराति सुतिरहेका आमा र दुई छोरामाथि अज्ञात व्यक्तिद्धारा चक्कु प्रहार भएको छ । मंगलबार, भदौ ५, २०८०
विद्यार्थीलाई देखिएको समस्यालाई बुझ्न हिडेको डाक्टरको टोली साइपाल पुग्यो
धलौन माध्यमिक विद्यालय साइपाल- १ का विद्यार्थीलाई देखिएको समस्यालाई बुझ्न चैनपुरबाट हिडेको वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टरको टोली धलौन पुगेको छ । सोमबार, भदौ ४, २०८०मोटरसाइकल दुर्घटनामा घाइते बझाङका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
बझाङको तल्कोट घर भइ कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । सोमबार, भदौ ४, २०८०
सुदूरपश्चिममा आरीघोप्टे वर्षाको सम्भावना
आज पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आइतबार, साउन २८, २०८०
मौरी बगरबाट बगेर बेपत्ता भएका वम देउरा बजार नजिक सेती नदीमा फेला परे
बझाङको देउरा बजार नजिक सेती नदीको मध्य भागमा फेला परेको शवको पहिचान खुलेको छ । शनिबार, साउन २७, २०८०