सुदूरपश्चिम

कैलालीमा जिप दुर्घटना, चार जना घाइते
कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । शनिबार, कात्तिक २५, २०८०
बझाङमा एक महिलाको बेवारिसे शव फेला
बझाङमा एक महिलाको बेवारिसे शव फेला परेको छ । शुक्रबार, कात्तिक २४, २०८०
केदारस्युँका समाजसेवी तथा व्यापारी युवा सन्तोषले गरे जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण
केदारस्युँ गाउँपालिकाका एक सफल व्यापारी तथा समाजसेवी युवाले जेष्ठ नागरिक तथा दुःखी पिडितलाई ब्लाङ्केट वितरण गर्नुभएको छ । बिहीबार, कात्तिक २३, २०८०तिहारको मुखैमा अनाथ र टुहुरा बालबालिकाकी साहारा बनिन् उपाध्यक्ष भण्डारी
तल्कोट गाउँपालिका उपाध्यक्ष पार्वती भण्डारी कुँवरले गाउँपालिकाभित्रका अनाथ र टुहुरा बालबालिकालाई लुगाकपडा वितरण गर्नुभएको छ । बुधबार, कात्तिक २२, २०८०
बझाङको वित्थडचिरमा भीरबाट लडेर एक जना युवतीको मृत्यु
बझाङमा भीरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ । बुधबार, कात्तिक २२, २०८०बझाङको थलाराका एक बालक भारतमा बेपत्ता, खोजी गरिदिन आग्रह
बझाङको थलारा गाउँपालिका–९ कुलाकाट्नेका १४ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बुधबार, कात्तिक २२, २०८०
बुंगलमा जारी भलिबल प्रतियोगितामा जयपृथ्वीका महिला टिमको लगातार दोस्रो जीत
बुंगल नगरपालिकाको सरस्वती मावि बिजगडा प्राङ्गणमा जारी भलिबल प्रतियोगीतामा आज ७ खेल भएका छन् । मंगलबार, कात्तिक २१, २०८०
पडेशमा यही कात्तिक २३ गतेबाट वडास्तरिय खुल्ला महिला पुरुष भलिबल र देउडा प्रतियोगिता
जयपृथ्वी नगरपालिका - ३ पडेशमा वडास्तरिय खुल्ला महिलापुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । मंगलबार, कात्तिक २१, २०८०भूकम्प पिडितको टेन्ट हटाएर थाप्लेचौरमा राष्ट्रपतिको हेलिकप्टर अवतरण !
भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेल चढेको हेलिकप्टरले भूकम्प पिडितहरुको आश्रय स्थल धुलाम्य बनेको छ । मंगलबार, कात्तिक २१, २०८०
कैलाली जिल्ला अदालत फोडेर मध्येराति पेस्तोल र गोली चोरी
कैलाली जिल्ला अदालतमा आइतबार राति चोरी भएको छ । मंगलबार, कात्तिक २१, २०८०
राम्रो प्रदर्शन गरेको भन्दै थलारा गाउँपालिकाले खेलाडीको मनोबल बढाउन पुरस्कार दिने
थलारा गाउँपालिकाले शिलदेवी मेलामा दोस्रो स्थान कब्जा गरेको खुशीयालीमा भलिबल खेलाडीलाई सम्मान गरेको छ । सोमबार, कात्तिक २०, २०८०
बझाङको बाग्थलामा बस र जीप एक आपसमा ठोक्किए
खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिका वडा नम्बर ४ बाग्थलामा बस र जीप एक आपसमा ठोक्किएका छन् । सोमबार, कात्तिक २०, २०८०