सुदूरपश्चिम

बझाङमा एक जना पुरुषको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु
बझाङमा एक जना परुषको रुखबाट लडेर मृत्यु भएको छ । आइतबार, कात्तिक १९, २०८०
डोटीमा जीप सेती नदिमा खस्यो : ४ जनाको मृत्यु, ५ घाइते
डोटीमा जीप सेती नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। आइतबार, कात्तिक १९, २०८०
बझाङमा टिमुर प्रशस्त छ तर प्रयोग छैन
जिल्ला बाहिरका विभिन्न बजारमा टिमुरको माग बढ्दै गएको बेला बझाङका अधिकांश जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । शनिबार, कात्तिक १८, २०८०
केदारस्युँको लोतुमा नेपाल टेलिकमको टावर निमार्ण कार्य सुरु
बझाङको केदारस्युँ गाउँपालिकामा नेपाल टेलिकमले टावर निमार्ण गर्ने थालेको छ । बिहीबार, कात्तिक १६, २०८०
बझाङसहित देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै
सरकारले भोलिदेखि दुईदिने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । बिहीबार, कात्तिक १६, २०८०
खप्तडछान्नामा चर्चित माझिगाउँ दशै मेलाको रौनक सुरु, देउडादेखि क्रिकेटसम्म हुँदै
दशैं तथा शुभदिपावलीको अवसरमा सञ्चालन गरिदै आएको चर्चित माझिगाउँ दशै मेलाको आज एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो । बिहीबार, कात्तिक १६, २०८०
डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु १९ जना घाइते
डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बिहीबार, कात्तिक १६, २०८०
शिलदेवी मेला: महिला पुरुष गरि ७ वटा खेल सम्पन्न, यी हुन् बिजयी टिम
शिलदेवी मेला अन्तर्गत आज पहिलो चरणका ७ वटा खेल भएका छन् । सोमबार, कात्तिक १३, २०८०
बझाङमा लागुऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकको डरलाग्दो जालो सक्रिय, एक मेडिकल सञ्चालक पक्राउ
बझाङ सदरमुकाम चैनपुरमा लामो समयदेखि चलिरहेको न्यु चैन मेडिकलबाट सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमति विना बिक्री वितरण गर्न नमिल्ने लागुऔषध बितरण... सोमबार, कात्तिक १३, २०८०
बझाङ सदरमुकाम चैनपुरमा प्रहरीको छापा, लागुऔषधसहित एक जना प्रहरीकाे नियन्त्रणमा
बझाङ प्रहरीले सदरमुकाम चैनपुरको एक हेयर कटिङ पसलबाट छापा हानेर लागुऔषध ट्रामाडोल र अन्य लागु पदार्थसहित सञ्चालकलाई नियन्त्रणमा लिएको छ । आइतबार, कात्तिक १२, २०८०