जयपृथ्वी विशेष
वडाध्यक्ष सिंहको प्रसंसनिय काम : पुरस्कार रकमले जयपृथ्वी प्रतिक्षालय र शालिक निर्माण
छबिसपाथिभेरा गाउँपालिकाले पहिलो निति कार्यक्रममै राम्रो काम गर्ने वडाध्यक्ष तथा जनप्रतिनिधिलाई पुरस्कृत गर्ने निर्णय सर्वसम्मत पारित गर्यो । शनिबार, साउन ६, २०८०
मन्त्री बनेपछि गृह जिल्लाबासीसँग खुशी साट्न नपाइ अस्ताए सिंह
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भइसकेपछि पृथ्वीबहादुर सिंह पहिलो पटक डडेल्धुरामा कार्यक्रम सकेर खुशी साट्न गृह जिल्ला बझाङमा... मंगलबार, असार ५, २०८०
जग्गाविनाको लालपूर्जा थन्काएर जंगलमा बास
बझाङका हजारौँ रोपनी खेतीयोग्य जमिन बाढीले बर्सेनि बगाउँछ । सेती नदीमा आउने बाढीले जमिन बगाएपछि जिल्लाको विशेष गरि छबिसपाथिभेरा १ का जालेबगरदेखि... बुधबार, पुस २७, २०७९बझाङका प्रहरी जवान धनबहादुरको दुःखेसो : न सपना पुरा भए न ज्यानलाई सन्चो छ
तत्कालीन् द्धन्द चर्किएको बेला २०६० साल भदौ ३० गते विद्रोहीसँगको दोहोरो भेडेन्तमा परि सुर्मा गाउँपालिका २ दोगडीका प्रहरी जवना धनबहादुर बोहरा गम्भीर... मंगलबार, कात्तिक १, २०७९
प्राकृतिक विपद र महामारीले धर्मराएको प्रसिद्ध शिल्देवी जात
३ वर्षपछि उद्योग वाणिज्य संघ बझाङले शिल्देवी मेलाको अवषर पारि आइतबार भलिबल प्रतियोगीताको उद्घाटन गर्यो । मंगलबार, कात्तिक १, २०७९
बझाङका प्राय: जसो विद्यालयहरु प्राकृतिक विपद्को धरापमा
बझाङका प्राय: जसो विद्यालयहरु प्राकृतिक विपदको धरापमा देखिएका छन् । शनिबार, असोज २९, २०७९
चैनपुरमा रेकर्डिङ् स्टुडियो खोलेर बझाङी प्रतिभा बाहिर ल्याउन चाहन्थे वरिष्ठ देउडा गायक कडायत
‘कर्णालीका भेल कालीको लड्कन्या माछो, मेरा खेल्न्या खेलको आयो विरानो मान्छे’ यो गीत सुन्नासाथ सुदूरपश्चिमेली देउडा प्रेमीहरूको मन बहकिन्छ। बिहीबार, साउन १२, २०७९
केदारस्युँ गाउँपालिका : एक आर्थिक वर्षमा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च, मनपरि कर्मचारी र स्वकीय नियुक्त
केदारस्युँ गाउँपालिका जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७७/०७८ मा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च गरेका छन् । आइतबार, साउन ८, २०७९
जयपृथ्वीबहादुर सिंह : पछिल्ला राष्ट्रिय विभूति तर धेरै कुरामा पहिला
सरकारले यही असार ६ गते जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । उनीसहित अब नेपालका राष्ट्रिय विभूति १८ जना... शनिबार, असार १८, २०७९
घरघर सरकार आयो भन्दाछियाइन हजुर हामुले यत्रा दुःख केइ भोग्ना पड्या ?
बझाङको केदारस्युँ गाउँपालिकाबासीका लागि सबैभन्दा नजिकको बैंक रहेको स्थान हो झोता बजार । बिहीबार, असार १६, २०७९
बझांगी राजा जयपृथ्वीबहादुर सिंह नेपालको १८ औ राष्ट्रिय विभूति घोषणा
मंगलबार, असार ७, २०७९
मनसुन सुरू तर बझाङमा सम्भावित विपद् राेक्न छैन पूर्वतयारी
बझाङ प्राकृतिक विपद्का दृष्टिकोणले उच्च जोखिममा रहेको छ । मंगलबार, जेठ ३१, २०७९