जयपृथ्वी खबरका लेखहरु
राहदानी विभागको अनलाइन पोर्टलमा आएको समस्या समाधान, अब आवेदन दिन सकिने
बिहीबार रातिदेखि राहदानी विभागको अनलाइन आवेदनमा आएको समस्या समाधान भएको छ । आइतबार, जेठ १५, २०७९
कञ्चनपुरमा खुकुरी प्रहार गर्न खोज्ने युवक प्रहरीको नियन्त्रणमा
कञ्चनपुरमा खुकुरी प्रहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार, जेठ १३, २०७९
कञ्चनपुरमा काँग्रेसको बिजयी भोजमा जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
बुधबार, जेठ ११, २०७९
सुदूरपश्चिममा २६६ जनाका लागि खुल्यो जागिर, लोकसेवाले गर्यो विज्ञापन
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ। मंगलबार, जेठ १०, २०७९
सफ्टवेयर तयार नहुँदा ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन अनिश्चित
सफ्टवेयर तयार नहुँदा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन खुल्ने मिति अझै अनिश्चित भएको छ । सोमबार, जेठ ९, २०७९
कहिल्यै सिग्नल नजाने स्याटलाइट फोन, नेपालमा कति पर्छ यसको मूल्य ?
मोबाइल फोन सेवा सबैले सहज रूपमा प्रयोग गर्नका लागि ठाउँ ठाउँमा टावर राख्नुपर्ने हुन्छ । सोमबार, जेठ ९, २०७९
कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा दिन प्रस्ताव
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ । सोमबार, जेठ ९, २०७९
हवाई भाडा बढ्यो, काठमाडौं-धनगढी रुटको भाडा १५,६६५ रुपैयाँ
सोमबार, जेठ ९, २०७९
चार पटक सिफारिस दिदा र ताकेता गर्दा पनि ठेकेदार बोहराले अटेरी गर्न थाले : प्रमुख जिल्ला अधिकारी अर्याल
बेमौसमी बाढीले राजमार्ग बगाएपछि गत कात्तिक महिनाभर यातायात सम्पर्क विच्छेद भएको बझाङ जिल्लामा फेरि त्यही नियति दोहोरिने संकेत देखिएको छ । सोमबार, जेठ ९, २०७९
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलियममा १० र ग्यासमा २०० रुपैयाँ वृद्धि
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । सोमबार, जेठ ९, २०७९