जयपृथ्वी खबरका लेखहरु
जहाज दुर्घटनास्थलबाट शेरचनले भने- कोही जीवित भेटेनौं
तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् । सोमबार, जेठ १६, २०७९
जहाज दुर्घटनास्थलमा उद्धार टोली पुग्यो
हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोमबार, जेठ १६, २०७९
केही ठाउँमा बिहानैदेखि वर्षा, यसपालि समयमा नै मनसुन भित्रने अनुमान
मधेस प्रदेश र प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको छ । सोमबार, जेठ १६, २०७९
हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोमबार, जेठ १६, २०७९
अब ६८ वर्षमै वृद्धभत्ता‚साउनदेखि लागू हुने
अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । आइतबार, जेठ १५, २०७९
सरकारले ल्यायो किसान पेन्सन योजना, किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गर्ने
सरकारले किसान पेन्सन योजना अघि सारेको छ । आइतबार, जेठ १५, २०७९
बेपत्ता विमान खोजीका लागि मौसम बाधक, हेलिकप्टर उड्न सकेन
तारा एयरको बेपत्ता विमान खोजीका लागि मौसम बाधक बनेको छ । आइतबार, जेठ १५, २०७९
अपडेट : तारा एयरको विमान मुस्ताङको टिटीमा दुर्घटना भएको आशंका, यी विमानमा सवार हुन् १६ नेपाली र ६ विदेशी (नामहसहित)
पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार, जेठ १५, २०७९
अपडेटः ताराको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहीन
पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार, जेठ १५, २०७९
सम्पर्क बिहीन भएको तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि
आइतबार, जेठ १५, २०७९
सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्दै, वृद्धभत्ता पाउने उमेर घट्ने
सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्दै छ । आइतबार, जेठ १५, २०७९
कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने
कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ । आइतबार, जेठ १५, २०७९