जयपृथ्वी खबरका लेखहरु

धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ
कैलालीको धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। शुक्रबार, पुस १५, २०७९सुदूरपश्चिममा शपथ ग्रहण आज, ६ सदस्यले मातृ भाषामा सपथ लिदैँ
सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण आज दिउँसो हुने भएको छ। शुक्रबार, पुस १५, २०७९
प्रचण्ड सरकारको कार्यक्रम कुर्दै भीम रावल, कम्युनिस्ट एकताबारे नो कमेन्ट
पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता डा. भीम रावलले नयाँ सरकार निर्माणको विषयलाई नियालिरहेको बताएका छन्। बुधबार, पुस १३, २०७९
मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालयमा चोरी
धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालय भवनमा चोरी तथा तोडफोड भएको छ। बुधबार, पुस १३, २०७९
बिहानसम्म पदै पदले घेरिएको कांग्रेस बेलुका हुँदा रित्तै
राजनीति कहिले नरम हुन्छ, कहिले कठोर । आइतबार, पुस १०, २०७९
भोलि नयाँ प्रधानमन्त्रीको शपथ
नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार, पुस १०, २०७९
प्रधानमन्त्री बन्न राष्ट्रपतिसमक्ष प्रचण्डको दाबी पेस, १ सय ६६ जना सांसदको हस्ताक्षर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्नुभएको छ । आइतबार, पुस १०, २०७९
कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ
कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ परेका छन्। आइतबार, पुस १०, २०७९1671966252.jpg)
प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदकाे समर्थन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएकाे छ । आइतबार, पुस १०, २०७९