जयपृथ्वी खबरका लेखहरु

बझाङमा एक बगिरहेकी बालिकाको उद्दार
बझाङस्थित सेती नदीमा बगिरहेकी एक बालिकाको उद्दार गरिएको छ । आइतबार, मंसिर ३, २०८०
चार देशीय महिला टी–२० क्रिकेट शृङ्खला : जापानलाई हराउँदै नेपाल तेस्रो
नेपालले चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो स्थानको लागि भएको खेलमा जापानलाई ४५ रनले हराएको छ । आइतबार, मंसिर ३, २०८०
बझाङमा फेरि अर्को अटो रिक्सा दुर्घटना, चालकसहित चार जना घाइते
बझाङमा फेरि अर्को अटो रिक्सा दुर्घटना भएको छ । आइतबार, मंसिर ३, २०८०
रवि लामिछानेको ‘घरदैलो कार्यक्रम’ आजदेखि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट घरदैलो कार्यक्रम सुरु गर्दै छन् । शनिबार, मंसिर २, २०८०
महिला टी–२० सिरिज : नेपालले जापानलाई ६७ रनले हरायो
चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो... शनिबार, मंसिर २, २०८०
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । शनिबार, मंसिर २, २०८०
धनगढीमा भीषण आगलागी, अस्पतालसहित आधा दर्जन बढी पसलमा क्षति
धनगढीमा भीषण लागालागी भएको छ । गए राति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । शनिबार, मंसिर २, २०८०
सुर्मामा सम्पन्न चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगिताको उपाधि आयोजक साइनस्टार युवा क्लबलाई
शुभदिपावलीको अवषर पारि सुर्मा गाउपालिका ५ धौल्देउ माविको प्राङ्गणमा सञ्चालन भएको चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगिताको उपाधि आयोजक साइनस्टार युवा क्लब सुर्मा -५... शनिबार, मंसिर २, २०८०
दुर्गाथलीमा नेकपा एमालेका पदाधिकारी तथा जनप्रतिनिधिले गरे पहिरोले अवरुद्ध भएको बाटो सुधार
दुर्गाथली गाउँपालिकामा नेकपा एमालेका पदाधिकारी, जनप्रतिनिधि तथा एमाले समर्थक सर्वसाधरणले पहिरोले अवरुद्ध बाटो सुधार गरेका छन् । बिहीबार, कात्तिक ३०, २०८०
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्युु, चार घाइते
मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। बिहीबार, कात्तिक ३०, २०८०
तिहारको चौँथो दिन : आज गोवर्द्धन पुजा गरी मनाइँदै
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । मंगलबार, कात्तिक २८, २०८०
आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । आइतबार, कात्तिक २६, २०८०