नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ ।
पहाडमा २०० र शहरमा ५०० जना संक्रमितको संख्या नाघेमा निषेधाज्ञा

पहाडमा २०० र शहरमा ५०० जना संक्रमितको संख्या नाघेमा निषेधाज्ञा

सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।
अत्याधुनिक सेवा सुविधासहित धनगढीमा खुल्यो सुदूरपश्चिमकै पहिलो प्राइभेट भेटेरिनरी अस्पताल 

अत्याधुनिक सेवा सुविधासहित धनगढीमा खुल्यो सुदूरपश्चिमकै पहिलो प्राइभेट भेटेरिनरी अस्पताल 

विश्व भेटेरिनरी दिवसको अवसर पारेर शनिबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्राइभेट भेटेरिनरी अस्पताल उद्घाटन गरिएको छ ।
आजबाट बान्नीकी चैतली मेला सुरु, चारै नाका र मेलास्थलमा व्यापक सुरक्षाकर्मी खटाइयो

आजबाट बान्नीकी चैतली मेला सुरु, चारै नाका र मेलास्थलमा व्यापक सुरक्षाकर्मी खटाइयो

बझाङ तथा सुदुरपश्चिम प्रदेशकै प्रशिद्ध भनेर चिनीने बझाङको धार्मीक बान्निकी चैतली मेला रोक्नका लागि जिल्ला प्रशासन कार्यलयले प्रहरी परिचान गरेको छ।
बझाङका एक जनाको भारतमा कोरोनाका कारण मृत्यु

बझाङका एक जनाको भारतमा कोरोनाका कारण मृत्यु

बझाङको थलारा गाउँपालिका-४ घर भएका एक जना पुरुषको भारतमा कोरोनाका कारण ज्यान गएको छ ।
आइपीएलमा राजस्थान रोएल्स ६ विकेटले विजयी

आइपीएलमा राजस्थान रोएल्स ६ विकेटले विजयी

इन्डियन प्रिमियर लिग (आइपीएल)मा राजस्थान रोयल्सले कोलकता नाइटराइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
महाविनाशकारी भूकम्पको ६ वर्ष पूरा

महाविनाशकारी भूकम्पको ६ वर्ष पूरा

गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर गएको ७.६ म्याग्निच्युडको महाविनाशकारी भूकम्पको आज छैटौं स्मृति दिवस मनाइँदैछ ।
नेपालले जित्यो पहिलो अन्तराष्ट्रिय टी-ट्वान्टी उपाधि

नेपालले जित्यो पहिलो अन्तराष्ट्रिय टी-ट्वान्टी उपाधि

नेपालले पहिलो पटक अन्तराष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता जितेको छ ।
ओली-नेपाल भेट : तस्वीरले झुक्यायो मात्रै, कुरा मिलेन !

ओली-नेपाल भेट : तस्वीरले झुक्यायो मात्रै, कुरा मिलेन !

पार्टी विभाजनको डिलमै पुगेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अचानक संवादमा जुटेको कुराले बुधबारदेखि...
मलेसियालाई ६९ रनले पराजित गर्दै नेपालले सानदार जीत हासिल पार्‍यो

मलेसियालाई ६९ रनले पराजित गर्दै नेपालले सानदार जीत हासिल पार्‍यो

नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई मा अन्तिम खेलमा मलेसियालाई .६९ रनले पराजित गरेको छ ।
कर्तव्य ज्यान उद्योग मुद्दामा फरार बझाङका एक व्यक्ति १९ वर्षपछि पक्राउ परे

कर्तव्य ज्यान उद्योग मुद्दामा फरार बझाङका एक व्यक्ति १९ वर्षपछि पक्राउ परे

बझाङमा कर्तव्य ज्यान उद्योग मुद्दामा २० वर्ष कैद सजाय भई फरार रहेका एक जना १९ वर्षपछि पक्राउ परेका छन् ।
राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ...
बझाङमा भारतबाट आएका एक जना कोरोना संक्रमितको मृत्यु

बझाङमा भारतबाट आएका एक जना कोरोना संक्रमितको मृत्यु

बझाङमा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्युु भएको छ ।