नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
जब कठायत जिल्ला कारागार बझाङबाट रिहा भए...

जब कठायत जिल्ला कारागार बझाङबाट रिहा भए...

नेपाल कम्युनिस्ट पाटी ( विप्लव समूह) का जिल्ला नेता जोग कठायत एक सय तीस दिनपछि रिहा भएका छन् ।
अपडेट : बझाङमा भेटिएको शव पहिचानका लागि बैतडी र बुङ्गलका स्थानीय आउँदै

अपडेट : बझाङमा भेटिएको शव पहिचानका लागि बैतडी र बुङ्गलका स्थानीय आउँदै

बझाङको केदारस्युँ गाउँपालिका ४ रुपैलस्थित कालंगा हाइड्रो नजिक कालंगा नदिमा बुधबार एक अज्ञात शव भेटिएको छ । 
बझाङमा एक जनाको शव भेटियो, पहिचान हुन बाँकी 

बझाङमा एक जनाको शव भेटियो, पहिचान हुन बाँकी 

बझाङमा एक जनाको शव फेला परेको छ ।
दार्चुलामा यार्सागुम्बा संकलन इजाजत खुला, १० ठाउँबाट इजाजत लिन सकिने

दार्चुलामा यार्सागुम्बा संकलन इजाजत खुला, १० ठाउँबाट इजाजत लिन सकिने

दार्चुलामा यार्सागुम्बा संकलन इजाजत खुला गरिएको छ।
सर्वोच्चको आदेश : घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज

सर्वोच्चको आदेश : घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज

सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’लाई असंवैधानिक ठहर गरेको छ ।
आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान बन्देज

आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान बन्देज

कोरोना जोखिम तीब्र बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न अनुरोध गरेको छ ।
बझाङ असिना पानीले सेताम्य, बालीनालीमा असर (फोटो फिचर)

बझाङ असिना पानीले सेताम्य, बालीनालीमा असर (फोटो फिचर)

बझाङमा बुधबार परेको असिना पानीले बालीनालीमा क्षति पुर्‍याएको छ ।
सँडिल घरघरमा निजी धारा हुने बझाङ जिल्लाकै पहिलो गाउँ 

सँडिल घरघरमा निजी धारा हुने बझाङ जिल्लाकै पहिलो गाउँ 

बझाङको थलारा गाउँपालिका–६ सँडिलकी कन्तरी सार्कीलाई अचेल पानीको चिन्ता छैन। घर अगाडि चौबिसै घण्टा पानी आउने धारा छ।
केपी शर्मा ओलीले गर्न लागको कारबाही रोक्न माग गर्दै सर्वोच्च पुग्यो एमालेको नेपाल समूह

केपी शर्मा ओलीले गर्न लागको कारबाही रोक्न माग गर्दै सर्वोच्च पुग्यो एमालेको नेपाल समूह

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर सांसदहरूलाई कारबाही गर्ने तयारी गरेपछि एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च अदालत पुगेको छ...
प्रेस पास नवीकरण अनलाइनबाटै, पत्रकार प्रशिक्षणको पनि व्यवस्था गरिने

प्रेस पास नवीकरण अनलाइनबाटै, पत्रकार प्रशिक्षणको पनि व्यवस्था गरिने

सरकारले आगामी आर्थिक वर्षदेखि प्रेस पास अनलाइनबाटै नवीकरण गर्ने भएको छ ।
जिल्ला अस्पताल बझाङले भन्यो : एक–दुई सातामा अवस्था नियन्त्रणबाहिर जान्छ

जिल्ला अस्पताल बझाङले भन्यो : एक–दुई सातामा अवस्था नियन्त्रणबाहिर जान्छ

भारतबाट मंगलबार घर आएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना संक्रमण देखियो।
कोरोनाको दोस्रो लहर रोक्न किन असफल भयो भारत ?

कोरोनाको दोस्रो लहर रोक्न किन असफल भयो भारत ?

गत मार्च महिनाको सुरुआतमा भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारत कोरोना महामारीको अन्त्य गर्ने दिशामा रहेको बताएका थिए ।
डोटीमा कुहिएको अवस्थामा महिलाको शव फेला

डोटीमा कुहिएको अवस्थामा महिलाको शव फेला

डोटीमा एक महिलाको शव फेला परेको छ।