नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा

कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा

कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा(लकडाउन) जारी भएको छ।
बझाङमा एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ८३ पुग्यो

बझाङमा एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ८३ पुग्यो

बझाङमा एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज मात्रै नेपालमा कोरोना कारण १२ जनाको मृत्यु, थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

आज मात्रै नेपालमा कोरोना कारण १२ जनाको मृत्यु, थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको...
बझाङ जिल्ला अस्पतालमा ग्यास्ट्रिक भयो भन्दै आएकी युवतीको पेटमा बच्चा देखिएपछि....

बझाङ जिल्ला अस्पतालमा ग्यास्ट्रिक भयो भन्दै आएकी युवतीको पेटमा बच्चा देखिएपछि....

चैत्र महिनाको १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपीडीमा पुगिन् ।
बझाङमा पनि आज डिसिसिएमसीको बैठक बस्दै, शिक्षण संस्था बन्द हुने

बझाङमा पनि आज डिसिसिएमसीको बैठक बस्दै, शिक्षण संस्था बन्द हुने

बझाङमा पनि कोरोना संक्रमितको संख्या र जिल्ला बाहिरबाट आउनेको संख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाइने भएको छ ।
९ जिल्लामा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा माथि

९ जिल्लामा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा माथि

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय सङ्क्रमित भेटिएमा निषेधाज्ञा लगाउन सिफारिस गरेको...
बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने

भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने

नेपाली कांग्रेसको सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
शान्ती पूर्वक सकियो बान्नीकी चैतली

शान्ती पूर्वक सकियो बान्नीकी चैतली

सुदूरपश्चिमको प्रसिद्ध जात्राका रुपमा लिइने बान्नीकी चैतली मेला सामान्य पूजाआजा र भकुण्डो खेल्दै एकै दिनमा सकिएको छ ।
बझाङका दुर्गम गाउँमा सोलार लिफ्टीङ् प्रविधिबाट खानेपानी 

बझाङका दुर्गम गाउँमा सोलार लिफ्टीङ् प्रविधिबाट खानेपानी 

बझाङको बुङगल नगरपालिका ६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन ।
नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार

नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार

नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ ।
हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ ।
पहाडमा २०० र शहरमा ५०० जना संक्रमितको संख्या नाघेमा निषेधाज्ञा

पहाडमा २०० र शहरमा ५०० जना संक्रमितको संख्या नाघेमा निषेधाज्ञा

सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।