जयपृथ्वी खबरका लेखहरु
कोरोना संक्रमित थप ३५ जनाको मृत्यु, झन्डै पाँच हजार संक्रमित थपिए
पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ३५ जनाको मृत्यु भएको छ । बिहीबार, वैशाख १६, २०७८
एकैदिन सुदूरपश्चिमका ११ जना कोरोना संक्रमितले ज्यान गुमाए
बिहीबार सुदूरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बिहीबार, वैशाख १६, २०७८
कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे सात लाख नाघ्यो
कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे सात लाख पुगेको छ । बिहीबार, वैशाख १६, २०७८
देशको पहाडी भूभागमा मेघगर्जन र वर्षा, तीन दिन सर्तकता अपनाउन आग्रह
काठमाडौं उपत्यकासहित देशको केही भूभागमा चट्याङसहित पानी परिरहेको छ । बिहीबार, वैशाख १६, २०७८
जनमोर्चाका सांसद लुकाउन संघीय सरकारले शक्ति प्रयोग गर्यो : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन संघीय सरकारले शक्ति प्रयोग गरेको बताएका छन् । बिहीबार, वैशाख १६, २०७८
हरियो प्लेटका ट्याक्सीले हवाइ यात्रु ओसार्न पाउने
निषेधाज्ञामा विमानस्थलमा सञ्चालित प्रि–पेड (हरियो नम्बर प्लेटका) ट्याक्सीले हवाइ यात्रुलाई ओसार्न पाउने भएका छन् । बिहीबार, वैशाख १६, २०७८
सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ज्यान गुमाउने संख्या ९ पुग्यो
बझाङमा एक जना कोरोना संक्रमित मृतक थपिएसँगै पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। बिहीबार, वैशाख १६, २०७८कोरोना संक्रमणबाट बझाङकाे बिथडचिरका एक पुरुषको भारतमा मृत्यु
कोरोना भाइरसको संक्रमणबाट बझाङका एक पुरुषको भारतमा मृत्यु भएको छ। बिहीबार, वैशाख १६, २०७८
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार, वैशाख १६, २०७८
निषेधाज्ञा लागु भएका जिल्लामा बैंक दैनिक ४ घण्टामात्र खुल्ने
आजबाट निषेधाज्ञा लागु भएका जिल्लामा बैंकहरु दैनिक चार घण्टा मात्र खुल्ने भएको छ। बिहीबार, वैशाख १६, २०७८
बझाङमा कोरोना संक्रमण दर बढदैः जिल्ला अस्पतालद्धारा आकस्मीक बाहेकका सेवा बन्द
जिल्ला अस्पताल बझाङले आकस्मीक बाहेकका सबै सेवा बन्द गरेको छ । बिहीबार, वैशाख १६, २०७८
बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु
बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । बिहीबार, वैशाख १६, २०७८