जयपृथ्वी खबरका लेखहरु
राष्ट्रपतिलाई तीन दलले भने : बहुमतको सरकार गठनका लागि आह्वान होस्
विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । सोमबार, वैशाख २७, २०७८
यूएईले नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने
यूएईले नेपाली नागरिकको प्रवेशमा रोक लगाउने भएको छ । सोमबार, वैशाख २७, २०७८
साइपालमा कार्यरत प्रहरीमा कसरि देखियो कोरोना ?
साइपाल गाउँपालिकामा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । सोमबार, वैशाख २७, २०७८
प्रधानमन्त्री ओली पदमुक्त भए, संसदले दिएन विश्वासको मत
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । सोमबार, वैशाख २७, २०७८प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ८ सांसद संसदमा(नामावलीसहित)
नेकपा एमालेको माधव नेपाल पक्षका आठ जना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । सोमबार, वैशाख २७, २०७८
प्रतिनिधिसभा बैठक : विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले आदेश दिए आफूले मार्गप्रशस्त गर्ने बताएका छन् । सोमबार, वैशाख २७, २०७८
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७ पुग्यो
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार, वैशाख २५, २०७८
सुदूरपश्चिममा थप ७ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार, वैशाख २४, २०७८
सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना सङ्क्रमण
हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । शुक्रबार, वैशाख २४, २०७८
कोरोना अपडेट : निको हुने दर ८७.२, मृत्यु दर १.२
कोरोना सङ्क्रमण दर बढे संगै मृत्यु हुनेको सङ्ख्या दैनिक बढे पनि निको हुनेहरूको सङ्ख्या पनि कम छैन । शुक्रबार, वैशाख २४, २०७८गोदावरीमा तयार भयो देशकै ठूलो सभागृह
गोदावरीमा निर्माणाधिन नेपालकै सबैभन्दा ठूलो सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ । शुक्रबार, वैशाख २४, २०७८
बझाङका व्यापारीको उपभोग्य वस्तुमा मनपरी
कोरोना महामारीसँगै बझाङमा पनि उपभोग्य वस्तुको भाउ अकासिएको छ। शुक्रबार, वैशाख २४, २०७८