जयपृथ्वी खबरका लेखहरु
कञ्चनपुरमा तीन हजार ४०० मिटर जैविक तटबन्ध निर्माण
कोरोना कहरबीच कञ्चनपुरका पाँच स्थानीय तहमा जैविक तटबन्ध निर्माण गरिएको छ। शुक्रबार, वैशाख ३१, २०७८
सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल
नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल भएको छ । शुक्रबार, वैशाख ३१, २०७८
केपी ओली प्रधानमन्त्री नियुक्त, शपथ ग्रहण आज
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । शुक्रबार, वैशाख ३१, २०७८
एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन
नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ। बिहीबार, वैशाख ३०, २०७८
ओली चतुर निस्किए, विकल्प खोज्नैपर्छ : बाबुराम भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु बिडम्बना भनेका छन् । बिहीबार, वैशाख ३०, २०७८
ओली आजै राति प्रधानमन्त्री नियुक्त हुँदै, भोलि सपथग्रहण
नेकपा एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने भएको छ । बिहीबार, वैशाख ३०, २०७८
कांग्रेस-माओवादी पछि हटे, फेरि ओली नै प्रधानमन्त्री
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्णायक बैठक बोलाएर सरकार गठनको दावीबाट पछि हटेका छन्। बिहीबार, वैशाख ३०, २०७८
बझाङमा बिहीबार ४३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७ सय ३७ पुग्यो
बझाङमा बिहीबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार, वैशाख ३०, २०७८
कांग्रेसको निष्कर्ष : बहुमत नभएकाले राष्ट्रपति समक्ष दावी पेश गर्न नजाने
वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि त्यसबाट पछि हटेको छ । बिहीबार, वैशाख ३०, २०७८
माओवादी बैठकको निष्कर्ष : बहुमत पुगेन, ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखियो
नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ । बिहीबार, वैशाख ३०, २०७८
सूर्य थापाको भीम रावल र घनश्याम भुसाललाई कटाक्ष : गद्दारी र सत्यनाश पतनको बाटोमा
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले नेताहरु भीम रावल र घनश्याम भुसालमाथि कटाक्ष गरेका छन् । बुधबार, वैशाख २९, २०७८
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु
बझाङमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सोमबार, वैशाख २७, २०७८