जयपृथ्वी खबरका लेखहरु
भिरमा गएर टिकटक बनाइरहेका एक किशोरको लडेर मृत्यु
टिकटक बनाउँदा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ। शुक्रबार, वैशाख २४, २०७८
बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु
बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । शुक्रबार, वैशाख २४, २०७८
काँग्रेसद्वारा ३ जिल्लाका पार्टी कार्यालय कोभिड अस्पतालका लागि दिने घोषणा
नेपाली काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिएको छ । शुक्रबार, वैशाख २४, २०७८
सुदूरपश्चिमका प्रदेश प्रमुख यादवले पदभार सम्हाले
सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । शुक्रबार, वैशाख २४, २०७८
अख्तियारका पूर्व प्रमुख बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दिप बस्नेतलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। शुक्रबार, वैशाख २४, २०७८
एमाले स्थायी कमिटी बैठक बस्दै, उम्मेदवार टुंग्याउनेदेखि कारबाही फिर्ता हुन सक्ने
नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ। शुक्रबार, वैशाख २४, २०७८
डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते
डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । बिहीबार, वैशाख २३, २०७८
२४ घण्टामा कञ्चनपुरमा ८ जना कोरोना संक्रमितको ज्यान गयो
पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ८ जना कोरोना संक्रमितको ज्यान गएको छ। बिहीबार, वैशाख २३, २०७८
नेपालमा आज ९ हजार ७० जनामा कोरोना पुष्टि, २ हजार ७७ जनाले जिते कोरोना
देशभर आज २ हजार ७ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । बिहीबार, वैशाख २३, २०७८
बझाङका एक कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो
बझाङबाट एक कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। बिहीबार, वैशाख २३, २०७८बल्ल आइसोलेसेन निर्माणका लागि जुर्मुराउँदै बझाङका स्थानीय तह
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयको निरन्तर ताकेता र स्थानीयको दबाबपछि बझाङमा आइसोलेसन सेन्टर निर्माण हुन थालेका छन्। बिहीबार, वैशाख २३, २०७८
कांग्रेसले छिट्टै निर्वाचन चाहेको रहेछ : सुवास नेम्वाङ
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सुवास नेम्वाङले प्रतिपक्षी नेपाली कांग्रेस छिट्टै निर्वाचन हुनुपर्ने पक्षमा रहेको विश्लेषण गरेका छन् । बिहीबार, वैशाख २३, २०७८