सुदूरपश्चिम
अबरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो, रोकिएका सवारी साधन गन्तव्यतिर लागे
सडकमाथिबाट खसेको सुख्खा पहिरोकारण अवरुद्ध जयपृथ्वी राजमार्ग पुन: सञ्चालनमा आएको छ । शनिबार, असोज २९, २०७९
सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध
सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ । शनिबार, असोज २९, २०७९
विकास निर्माण र सामाजिक रुपान्तरणका लागि जनताले एमालेलाई मतदान गर्छन् : प्रतिनिधिसभाका उम्मेद्वार महर
नेकपा एमाले जिल्ला कमिटी बझाङले मंसिरमा हुने आमनिर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ । शुक्रबार, असोज २८, २०७९
भोपुरमा महिला पुरुष फुटबल प्रतियोगिता सुरु, प्रतियोगीतामा १८ वटा टिमले सहभागीता जनाउँदै
बझाङको जयपुथ्वी नगरपालिका ११ भोपुरमा आजदेखि महिला÷पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार, असोज २८, २०७९
बझाङ्गको बुङ्गल नगरपालिकामा स्यालको टोकाइ बाट दुई महिला घाइते
जिल्लाको बुङ्गल नगरपालिकामा स्यालको टोकाई बाट दुई महिला घाइते भएका छन । शुक्रबार, असोज २८, २०७९
अब बैतडीको पाटनमा घर बनाउँदा नक्सा पास अनिवार्य
बैतडीको पाटन नगरपालिकाभित्र घर निर्माण गर्दा नक्सा पास अनिवार्य गरिएको छ। शुक्रबार, असोज २८, २०७९
माओवादी केन्द्रद्वारा कैलालीका दुई बागी उम्मेदवारलाई कारबाही
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका २ जनाका लाई कारबाही गरेको छ। शुक्रबार, असोज २८, २०७९
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै, बझाङको इतिहासमा पहिलोपटक २३ जना खेलाडी राष्ट्रियमा पुगे
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । शुक्रबार, असोज २८, २०७९सुदूरपश्चिममा झरीका कारण पाकेको धान खेतमै उम्रन थाल्यो
सुदूरपश्चिम प्रदेशमा परेको लगातारको झरीका कारण पाकेको धान खेतमै उम्रन थालेको छ। बिहीबार, असोज २७, २०७९
बैतडीमा कांग्रेसका दुई ‘बागी’ उम्मेदवार पार्टीबाट निकालिए
नेपाली कांग्रेसले ‘बागी’उम्मेदवारहरुलाई ५ बर्षका लागि कारबाही गरेको छ। बिहीबार, असोज २७, २०७९
बझाङका सबै बागीको उम्मेदवारी फिर्ता
गठबन्धनप्रति असन्तुष्ट भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका बझाङका सबै पाँच जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन् । बुधबार, असोज २६, २०७९