सुदूरपश्चिम

नेपाली कांग्रेसले बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह र गणेश भण्डारीलाई पार्टीको सदस्यता नरहने गरी कारबाही गर्यो
नेपाली कांग्रेसले पार्टीका ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । बुधबार, कात्तिक २३, २०७९डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु, दर्जनौं घर भत्किए
खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुधबार, कात्तिक २३, २०७९
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर भुकम्प गयो
मंगलबार, कात्तिक २२, २०७९
बझाङमा भुकम्पको धक्का महशुस
झाङमा भुकम्पको धक्का महशुस भएको छ । बझाङमा मंगलबार राति ९ बजेर ७ मिनेट जादा धक्का महशुस भएको छ । खप्तड राष्टिय... मंगलबार, कात्तिक २२, २०७९1667644668.jpg)
बझाङमा मदिरा विक्री वितरण र सेवनमा रोक
बझाङमा मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको छ। मंगलबार, कात्तिक २२, २०७९
मष्टा गाउँपालिका-१ मा १५ वर्षदेखि बलेन बिजुली, तार र पोल कपडा सुकाउन प्रयोग
बिजुली बत्ती बाल्ने मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका स्थानीय बासिन्दाको आशा निराशामा परिणत हुँदै जान थालेको छ । मंगलबार, कात्तिक २२, २०७९
स्वतन्त्र उम्मेदवार जोशीको प्रधानमन्त्रीलाई जवाफ– ढिलो भइसक्यो
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को बागी उम्मेदवार कांग्रेसका नेता गोविन्दराज जोशीले प्रधानमन्त्री देउवालाई उम्मेदवारी फिर्ता लिन ढिलो भइसकेको बताएका छन्। मंगलबार, कात्तिक २२, २०७९
उग्रतारामा आज 'रतेडी' मेला लाग्ने
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल उग्रतारा देहिजाँत मेला २३ गते अर्थात भोली लाग्ने भएको छ। मंगलबार, कात्तिक २२, २०७९
एमाले अध्यक्ष ओली फेरि सुदूरपश्चिम आउने, डोटी र कैलालीमा चुनावी सभा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम आउने भएका छन्। सोमबार, कात्तिक २१, २०७९बझाङमा ढुङ्गा लागेर गम्भीर घाइते भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार
बझाङमा भीरबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सोमबार, कात्तिक २१, २०७९
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीन जना नेता कार्यकर्ता पक्राउ
बझाङमा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ सोमबार, कात्तिक २१, २०७९