सुदूरपश्चिम

हेलिकप्टर र पैदलबाट साइपालको मतपेटिका सदरमुकाम चैनपुर ल्याइदै
बझाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेद्वार निर्वाचनमा ५१ दशमलव ८८ प्रतिशत मत खसेको छ । सोमबार, मंसिर ५, २०७९
ब्रेकिङ न्युज : बैतडीमा प्रहरी सवार जिप दुर्घटना, ५ जनाको मृत्यु
बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सोमबार, मंसिर ५, २०७९
बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु, आधा दर्जन घाइते
बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। आइतबार, मंसिर ४, २०७९
छोराको पिठ्युमा चढेर मतदान
बझाङको एक मतदान केन्द्रमा एक अपांग वृद्ध महिलाले आफ्ना छोराको सहयतामा मतदान गरेका छन् । आइतबार, मंसिर ४, २०७९बझाङका चार ठाउँमा शंकास्पद वस्तु भेटियो, केही डिस्पोज गरिए, केही बाँकी
बझाङका विभिन्न ठाउँमा निर्वाचन बिथोल्ने उदेश्यले बम जस्तो देखिने शंकास्पद वस्तु राखिएको भेटिएको छ । आइतबार, मंसिर ४, २०७९
बझाङको बुङ्गलमा पनि शंकास्पद वस्तु फेला
बझाङको बुङ्गल नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ । आइतबार, मंसिर ४, २०७९बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला
बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला परेको छ । आइतबार, मंसिर ४, २०७९
दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकरभित्र माटो राखेर ७ घण्टा यातायात ठप्प पारियो
दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटोमात्रै भएको बताइएको छ। शनिबार, मंसिर ३, २०७९
भारतबाट भोट हाल्न भनेर आएका एक पुरुष डोटीमा मृत भेटिए
डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शनिबार, मंसिर ३, २०७९
बझाङमा निर्वाचनको पुर्वसन्ध्यामा भरुवा बन्दुक पड्कियो
जयपृथ्वी नगरपालिका -१ को जंगलमा निर्वाचनको पुर्वसन्ध्यामा भरुवा बन्दु पड्कियो । शनिबार, मंसिर ३, २०७९
कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ परेका छन्। शुक्रबार, कात्तिक २५, २०७९
बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ
बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ परेकी छन । बिहीबार, कात्तिक २४, २०७९
भूकम्पले बझाङमा ६ घर भत्किए
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण बझाङका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । बुधबार, कात्तिक २३, २०७९साताको लोकप्रीय