सुदूरपश्चिम

दुर्गाथली १ जुजीमा शनिबारबाट सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न
दुर्गाथली गाउँपालिका र गतिशील विकास युवा क्लबको संयुक्त आयोजनामा शनिबारबाट दुर्गाथली एक जुजीमा सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न भएको छ । सोमबार, चैत २७, २०७९
बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु
आइतबार, चैत २६, २०७९
बझाङको दुर्गाथली गाउँपालिकामा एक महिलाको नगद रकम लुटपाट
बझाङको दुर्गाथली गाउँपालिकामा एक महिलाको नगद रकम लुटपाट भएको छ । शनिबार, चैत २५, २०७९
मोटरसाइकल दुर्घटना हुँदा बझाङका एक युवकको काठमाण्डौमा मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा बझाङका एक युवकको काठमाण्डौमा मृत्यु भएको छ । शनिबार, चैत २५, २०७९
बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
बझाङको सदरमुकाम चैनपुर नजिकै बसले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । शनिबार, चैत १८, २०७९
बझाङमा ‘डी म्याक्स’ कार खरिदमा भ्रष्टाचार
बझाङमा एक करोड बढीको भ्रष्टचारा भएको भन्दै अख्तियारमा उजुरी परेको छ। बिहीबार, चैत १६, २०७९
बझाङका ११ स्थानीय तह दमकल बिहिन अवस्थामा
बझाङका ११ स्थानीय तह दमकल बिहिन अवस्थामा रहेका छन् । सोमबार, चैत १३, २०७९
दुर्गाथली गाउँपालिका ३ मा नेकपा एमालेको ग्रास रुट अभियान कार्यक्रम शुभारम्भ
नेकपा एमालेको ग्रास रुट अभियान अन्तर्गत दुर्गाथली गाउँपालिका वडा नम्बर ३ मा आज कार्यक्रम सम्पन्न भएको छ । सोमबार, चैत १३, २०७९
बझाङमा माध्यमिक शिक्षा परीक्षा एसइइको तयारी अन्तिम चरणमा
बझाङमा माध्यमिक शिक्षा परिक्षा एसइइको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार, चैत १३, २०७९
धामीझाँक्रीको भर पर्दा कैलालीमा गर्भवतीको मृत्यु
धामीझाँक्रीको उपचारमा भर पर्दा कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया गर्भवतीको ज्यान गएको छ। शनिबार, चैत ११, २०७९1679408407.jpg)
काँकरका लागि धारपारि पुगे छबिसपाथिभेराबासी, चैत २१ गतेबाट साँस्कृतिक र खेलकुदका कार्यक्रम सुरु हुने
आज चैत्र कृष्ण औंसी तथा काँक्रेऔंसी । आजबाट सुदूरपश्चिमको प्रशिद्ध मेला बान्नीकी चैतली मेलाको सुरुवात भएको छ । मंगलबार, चैत ७, २०७९