नेभिगेशन
सुदूरपश्चिम
५० औं डिएसपीका रुपमा नयाँ डिएसपी शाह बझाङ आउँदै

५० औं डिएसपीका रुपमा नयाँ डिएसपी शाह बझाङ आउँदै

नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४८ जना एसपी (प्रहरी उपरीक्षक)हरू र १२० जना डीएसपी( नायव प्रहरी उपरीक्षक)हरूको सरुवा गरेकोे छ ।
विशालु च्याउ खाएकी कठायत पुनः गम्भीर  विरामी, जिल्ला बाहिर रेफर गर्ने तयारी

विशालु च्याउ खाएकी कठायत पुनः गम्भीर  विरामी, जिल्ला बाहिर रेफर गर्ने तयारी

जंगलको विशालु च्याउ खाएकी जयपृथवी नगरपालिका ६ की पुनीदेवी कठायत पुनः गम्भीर  विरामी पर्नुभएको छ ।
धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
पत्रकार वसन्तप्रतापले गरे साइपाल हिमाल  पुस्तक सार्वजनिक

पत्रकार वसन्तप्रतापले गरे साइपाल हिमाल पुस्तक सार्वजनिक

पत्रकार वसन्तप्रताप सिंहको पुस्तक ‘साइपाल हिमाल सार्वजनिक भएको छ ।
बझाङमा जङ्गली च्याउ खाएका दाजुबहिनीको मृत्युले परिवार शोकमा 

बझाङमा जङ्गली च्याउ खाएका दाजुबहिनीको मृत्युले परिवार शोकमा 

बझाङमा जङ्गली च्याउ खाँदा दाजुबहिनीको ज्यान गएको छ ।
बझाङमा जङ्गली च्याउ खाँदा एकको मृत्यु, एकको अवस्था गम्भीर

बझाङमा जङ्गली च्याउ खाँदा एकको मृत्यु, एकको अवस्था गम्भीर

बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
पुगरलेकस्थित मष्टा मन्दिरमा धुमधामका साथ भैंसी पूर्णीमा मनाइयो, महिलाहरुले श्रद्धापूर्वक घण्ट चढाए

पुगरलेकस्थित मष्टा मन्दिरमा धुमधामका साथ भैंसी पूर्णीमा मनाइयो, महिलाहरुले श्रद्धापूर्वक घण्ट चढाए

जयपृथ्वी नगरपालिका वडा नम्बर २, ३ र ४ का बासिन्दाले आज पर्यटकिय स्थल पुगरस्थित मष्टा मन्दिरमा धुमधामका साथ भैंसी पूर्णीमा मनाएका छन्...
लैङ्गिक समानताका सवाल सम्बन्धि पत्रकार र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न 

लैङ्गिक समानताका सवाल सम्बन्धि पत्रकार र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न 

लैङ्गिक समानताका सवाल सम्बन्धि पत्रकार र सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बडिमालिका  दर्शन गर्न गएकि एक वृद्धा महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार

बडिमालिका दर्शन गर्न गएकि एक वृद्धा महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार

धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएकि एक वृद्धा महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ
बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा नागरिकलाई समस्या

बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा नागरिकलाई समस्या

बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा...
बझाङमा आमाछोरालाई छुरा प्रहार गर्ने पक्राउ

बझाङमा आमाछोरालाई छुरा प्रहार गर्ने पक्राउ

गत मंगलबार राति सुतिरहेका आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् 
गौरा पर्बको अबसरमा धुली माबी धुलीद्धारा जनचेतना मुलक सडक नाटक प्रदर्शन

गौरा पर्बको अबसरमा धुली माबी धुलीद्धारा जनचेतना मुलक सडक नाटक प्रदर्शन

गौरा पर्बको अबसरमा जनचेतना मुलक सडक नाटक प्रदर्शन गरीएको छ
दार्चुलाको व्यासमा पनि देखिन थाले डेङ्गी सार्ने लामखुट्टे

दार्चुलाको व्यासमा पनि देखिन थाले डेङ्गी सार्ने लामखुट्टे

तराईका जिल्लामा बढी हुने डेङ्गी सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ