समाज
बझाङमा लागुऔषधसहित एक जना पक्राउ
बझाङमा १२ किलो लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । बिहीबार, साउन १९, २०७९
केदारस्युँ गाउँपालिकाले केही वडा असुरक्षित भएको भन्दै गृह मन्त्रालयसँग दहशैनमा प्रहरी चौकी माग्यो
केदारस्युँ गाउँपालिकाले असुरक्षा भएको भन्दै गृह मन्त्रालयसँग प्रहरी चौकी मागेको छ । मंगलबार, साउन १०, २०७९
कञ्चनपुरको कृष्णपुरमा करारका कर्मचारीलाई ऐनविपरीत ३ लाखभन्दा बढी महंगी भत्ता
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ऐनविपरीत करारका कर्मचारीलाई तीन लाखभन्दा बढी रकम वितरण गरेको देखिएको छ। मंगलबार, साउन १०, २०७९
बैतडीका बलात्कार आरोपी वडाअध्यक्ष कारागार चलान
बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडाअध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ। मंगलबार, साउन १०, २०७९
सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्प
नेपालमा सोमबार बिहानै भूकम्प गएको छ । सोमबार, साउन ९, २०७९
एसईई नतिजा साउन दोस्रो सातामा आउने
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । बिहीबार, साउन ५, २०७९
बाजुरामा बाढीले चार घर बगायो, २३ जनाको उद्धार
बाजुरामा मंगरबार राति परेको अविरल वर्षाका कारण बाढी आएपछि चारवटा घर बगाएको छ। बुधबार, साउन ४, २०७९
सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। बुधबार, साउन ४, २०७९
बझाङमा १६ लाखमा बनेको बर्थिङ सेन्टरको ‘हालत खराब’
बझाङमा एक बर्थिङ सेन्टरको अवस्था दयनीय बनेको छ। बुधबार, साउन ४, २०७९
सुदूरपश्चिम प्रदेश सरकारले साढे १० अर्ब बजेट खर्च गर्न सकेन
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित बजेट मध्ये साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्न सकेन । मंगलबार, साउन ३, २०७९