समाज
कञ्चनपुरमा एक वडाध्यक्षको घुम्ने कुर्सीमा आन्दोलनकारी बसेपछि...
कञ्चनपुरको एक वडा कार्यालयमा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका छन्। मंगलबार, साउन ३, २०७९
२२ वर्ष बितिसक्दा पनि मुक्त कमैयाको पुनःस्थापना हुन सकेन
कैलालीसहित तराईका चार जिल्लामा अझै मुक्त कमैया पुनःस्थापना हुनसकेका छैनन् । सोमबार, साउन २, २०७९
डोटीको यस्तो वडा, जहाँ जाँडरक्सी पिउनेले पाउनेछन् ढुंगा बोक्नुपर्ने सजाय
डोटीको केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। सोमबार, साउन २, २०७९
सेती नदीमा पानीको बहाव बढयो, कटान रोक्न सशस्त्र प्रहरी परिचालन
लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ। सोमबार, साउन २, २०७९महेन्द्रनगरमा लागुऔषधसहित एक युवती पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित एक युवतीलाई पक्राउ गरिएको छ। शुक्रबार, असार ३१, २०७९
डडेल्धुरामा महिलाको शव फेला
डडेल्धुराको आलिताल गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। बिहीबार, असार ३०, २०७९
बझाङमा नुहाइरहेकी एक किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने एक जना पक्राउ
शनिबार, असार २५, २०७९
नेपाल बङ्गलादेश बैंक बझाङ शाखाले जयपृथ्वीका ६ वटा शैक्षिक संस्थालाई फिल्टर र प्लास्टिक जार वितरण गर्यो
नेपाल बङ्गलादेश बैंक चैनपुर शाखाले जयपृथ्वी नगरपालिका भित्रका विभिन्न ६ वटा विद्यालय र क्याम्पसहरुलाई एकएक थान पानी फिल्टर र प्लास्टिक जार लगायतका... शनिबार, असार २५, २०७९
६१ वर्षीय रिमबहादुर कक्षा ५ मा भर्ना भए
कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । शुक्रबार, असार २४, २०७९
पहिरोले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
बिहीवार बिहान परेको अविरल वर्षाका कारण दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ। बिहीबार, असार २३, २०७९
कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ महिला घाइते
कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ महिला घाइते भएका छन्। बिहीबार, असार २३, २०७९
बाजुरामा भिरबाट लडेर पुरुषको मृत्यु
बाजुरामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। बिहीबार, असार २३, २०७९
सुदूरपश्चिमका ३ स्थानमा चार्जिङ स्टेसन बनाइने
नेपाल विद्युत् प्राधिरकरणले सुदूरपश्चिमका ३ स्थानमा चार्जिङ स्टेसन राख्ने भएको छ। बुधबार, असार २२, २०७९साताको लोकप्रीय